कैलाली, २३ जेठ । अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका–३ स्थित सडकबाट ३० ग्राम अवैध लागूऔषध
कञ्चनपुर, २३ जेठ । जबरजस्ती करणी गरेको अभियोगमा २४ वर्षीय युवक पक्राउ परेका छन् । सत्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दोधारा चाँदनी नगरपालिका–३ शिवनगर टोल बस्ने २४ वर्षीय
कैलाली, २३ जेठ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा एक जना बुधबार प्रहरीले पक्राउ गरेको छ । मावन बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा गोदावरी नगरपालिका–२ अत्तरियास्थित मिट प्वाईन्ट होटलका
एजेन्सी, २३ जेठ । बलिउड अभिनेत्री कंगना रनौटले कोरोना संक्रमणमुक्त भएपछिको आश्चर्य लाग्दो अनुभव शेयर गरेकी छिन् । उनलाई केही दिन अगाडी संक्रमण पुष्टि भएको थियो । उनी हाल संक्रमणमुक्त
एजेन्सी, २३ जेठ । भारतमा कोरोना संक्रमणदर कम हुँदै गएको छ । यद्यपि खतरा भने टरेको छैन् । फेरी एक नयाँ भेरियन्ट भेटिएको खुलाशा भारतीय मिडिया बेवदुनियाले गरेको छ ।
एजेन्सी, २३ जेठ । पश्चिम बंगालमा चुनाव सकिएपनि तृणमुल कांग्रेस र भारतीय जनता पार्टीबीचको झगडा अन्त्य भएको छैन् । तृणमुल कांग्रेसले भाजपाका नेता शुभेंदु अधिकारी र उनका भाई विरुद्ध नगरपालिकाबाट
एजेन्सी, २३ जेठ । भारतीय चर्चित गायिका नेहा कक्कडको आज ३२ औं जन्म दिन हो । नेहालाई पहिलो पटक निर्देशक प्रीतमले म्युजिक क्षेत्रमा प्रवेश गराएका थिए । नेहाले पछि सैफ
काठमाडौं, २३ जेठ । नेपाल बङ्गलादेश बैंकले नेपाल सरकारलाई नेपाली ६६ लाख रुपैयाँ बराबरको २५०० भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गरेको छ । आफ्नो वार्षिकोत्सवको अवसर पारेर बैंकले हाल नेपालमा बढ्दो
काठमाडौं, २३ जेठ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको जेठ ७ गते स्थगित भएको छैठौ वार्षिक साधारण सभा आज हुँदैछ । लघुवित्तको सभा रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट नागार्जुन, काठमाडौंमा
काठमाडौं, २३ जेठ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज हुँदैछ । कोभिड महामारीको जोखिमलाई ध्यानमा कम्पनीको सभा प्रधान कार्यालय कमलादी, काठमाडौंबाट भर्चुअल माध्यमबाट शुरु हुँदैछ ।
काठमाडौं, २३ जेठ । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडको असार ६ गते साधारण सभा हुने भएको छ । कम्पनीको २३ औं वार्षिक सभा केन्द्रिय कार्यालय राजविराज सप्तरीमा हुने भएको हो ।
काठमाडौं, २३ जेठ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गत वर्षको तुलनामा ५ दशमलव ४७ प्रतिशत खुद नाफा बढाएको छ । कम्पनीको अनुसार यो चालु आवमा