Logo

रिपोर्टर्स नेपाल

नेपालमा ३९८ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै, आईसीयुमा कति ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमााडौं, २१ जेठ । विश्व हाल कोरोना भाइरसले आक्रान्त बनेको छ । नेपालमा हालसम्म कुल संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको स्वास्थ्य मन्त्रलायले

विस्तृत पढ्नुहोस
काठमाडौं उपत्यकामा हालसम्म २ लाख ४६ हजार कोरोना संक्रमित, २४३७ जनाको मृत्यु

काठमााडौं, २१ जेठ । विश्व हाल कोरोना भाइरसले आक्रान्त बनेको छ । नेपालमा पनि दैनिक ४ हजार बढी सक्रमित भइरहेका छन् भने दैनिक सयौले ज्यान गुमाएका छन् । बिहीबार नेपालमा

विश्वभर कोरोना संक्रमणबाट ३७ लाखको निधन

एजेन्सी, २१ जेठ । अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ३ करोड ४१ लाख ७४ हजार ७५२ पुगेको छ । संक्रमित मध्ये २ करोड ८० लाख २५ हजार ५७५ जना संक्रमणमुक्त

सुर्य थापाको टिप्पणीः खोप लगाई सुरक्षित भएकाहरुले राष्ट्रपतिको बिरोध गर्ने

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका पे्रस सल्लाहकार सुर्य थापाले राष्ट्रपतिको बिरोध गर्नेहरुलाई पाखण्डीको संज्ञा दिएका छन् । थापाले आफु र परिवारका सबैले खोप लगाई सुरक्षित भएकाहरुले राष्ट्रपतिको

सिटिजन्स बैंकले कागजात बिना २ लाखसम्मको कर्जा दिने

काठमाडौं, २१ जेठ । सिटिजन्स बैंक इन्टरनेसनलले कागजात बिना २ लाखसम्मको कर्जा दिने भएको छ । बैंकले एफ वान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा ग्राहकहरुको सुविधाका लागि “पेडे लोन” नामक नयाँ कर्जा

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने, दुवैले बोलाए एकैदिन बिशेष सभा

काठमाडौं, २१ जेठ । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । बैंकले युनाइटेड फाइनान्सलाई १०० कित्ता शेयर बराबर ३५ कित्ता अनुपातमा प्राप्ति गर्न लागेको जनाइएको छ । यसको

मदिरा व्यवसायी महासंघद्धारा पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं, २१ जेठ । नेपाल मदिरा ब्यावसायी महासंघले विकट तथा दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री प्रदान गरेको छ । महासंघले नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय मार्फत उक्त सामग्री

शुक्रबार ह्वात्तै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २१ जेठ । साताको कारोबारको अन्तिम दिन आज सुनको मुल्य नेपाली बजारमा घटेको छ । हिजो ९४ हजार ९ सय रुपैयाँमा खरिद विक्रि भएको छापावाल सुन आज १५ सयले

आज विदेशी मुद्रा सटहीदर कति ?

काठमाडौं, २१ जेठ । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ३६ पैसा र विक्रिदर ११६ रुपैयाँ ९६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, स्विस फ्रान्स एकको

‘नेपालमा फैलिएका कोरोना भेरियन्ट अल्फा र डेल्टा मात्र हुन्’

काठमाडौं, २० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म फैलिएको कोरोना भेरियन्ट अल्फा र डेल्टा मात्र रहेको जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले नेपालमा अल्फा र

२४ घन्टामा ७५ जनाको मृत्यु

काठमाडौं, २० जेठ । कोरोना संक्रमणबाट आज थप ७५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज ६ हजार ८२५ जनामा संक्रमण पुष्टि

काठमाडौं, २० जेठ । आज नेपालमा कोरोना भाइरसका ६ हजार ८ सय २५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ७६ हजार ९ सय ६३ पुगेको