Logo

रिपोर्टर्स नेपाल

महिला सहित १२ जुवाडे पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

भक्तपुर, ९ माघ । जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका–४ नयाँ खोरियास्थित खुल्ला चौरमा जुवा खेलिरहेको अवस्थामा जोरपाटी बस्ने दोलखा

विस्तृत पढ्नुहोस
स्रोत नखुलेको नगद सहित पक्राउ

काठमाडौं, ९ माघ । स्रोत नखुलेको नगद १५ लाख सहित एकजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । न्युरोडबाट स्रोत नखुलेको नगद १५ लाख २६ हजार रुपैयाँ सहित बौद्ध बस्ने सिन्धुपाल्चोक

छोराले काठको दाउरा प्रहार गर्दा आमाको मृत्यु

तनहुँ, ९ माघ । आफ्नै आमाको हत्या गरेको अभियोगमा एकजना तनहुँबाट पक्राउ परेका छन् । आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका–११ दरैपधेरोका ३३ वर्षीय प्रेम

भारतीय रुपैयाँसहित एक पक्राउ

कपिलवस्तु, ९ माघ । सशस्त्र प्रहरीको टोलीले कपिलवस्तुको कृष्णनगर नगरपालिका २ स्थित लिङ्क गेटबाट माघ ८ गते ५ लाख ३४ हजार ५ सय ७५ भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरको

सशस्त्र प्रहरीको टोलीद्वारा लागूऔषधसहित पक्राउ

मोरङ, ९ माघ । सशस्त्र प्रहरीको टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । मोरङ बिराटनगर महानगरपालिका १६ स्थित हुलास चोकबाट माघ ८ गते सशस्त्र प्रहरीको टोलीले विभिन्न किसिमका लागूऔषधसहित

सशस्त्र प्रहरी दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम

काठमाडौं, ९ माघ । २०औं सशस्त्र प्रहरी दिवस २०७७ को पुनित अवसरमा सशस्त्र प्रहरी बल, नेपालले बिहीबार बिहान सहभागितामुलक प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक

साथीमार्टको आक्रामक बिस्तार ५ महिना नबित्दै ६१ आउट्लेट

काठमाडौं, ९ माघ । नेपालमा पहिलो पटक अन्लाइन टु अफ्लाइन (ओ टु ओ) इकमर्स लन्च गर्ने लक्ष्यका साथ स्थापित साथीमार्टले यसै वर्ष भदौ २९ गते राजधानीको बौद्धमा पहिलो आउटलेट सुरु

सुनको मुल्यमा गिरावट

काठमाडौं, ९ माघ । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । शुक्रबार २ सय रुपैयाँले सुनको मुल्य घटेको हो । आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ९ सय

एनसेलले रिङ रोडको १०.२ किलोमिटर सडकखण्डमा हरियाली निर्माण तथा संरक्षण गर्दै

काठमाडौं, ८ माघ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भु–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दैछ

छिमेक लघुवित्तको लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौ, ८ माघ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट शेयरधनीहरुको खातामा लाभांश जम्मा गर्न सुरु गरेको छ । कम्पनीको चुक्तापुँजीको ७ प्रतिशत लाभांश शेयरधनीको बैंक खातामा कनेक्ट आईपीएस मार्फत

एनआईसी एशिया बैंकले ल्यायो, तीन कम्पनीका शेयर लिलामीमा

काठमाडौ, ८ माघ । एनआईसी एशिया बैंकले तीन कम्पनीको शेयर बिहीबारबाट लिलामीमा बिक्रि खुला गरेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक शेयर लिलामीमा राखेको हो । आरएमडिसी

माघ १६ गतेबाट इन्भेष्टमेन्ट बैंकले ऋणपत्र जारी गदैं

काठमाडौं, ८ माघ । नेपाल इन्भेष्टमेन्ट बैक लिमिटेडले माघ १६ गतेबाट ऋणपत्र जारी गर्ने भएको छ । बैंकले निष्कासन गर्न लागेको ऋणपत्रको नाम ‘८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड’ रहेको