Logo

रिपोर्टर्स नेपाल

घरजग्गा कारोबार हालसम्मकै उच्च स्थानमा, एक महिनामै ७ अर्ब राजस्व संकलन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ माघ । लकडाउन पछि लगातार उकालो लागेको घरजग्गा कारोबार पुस महिनामा ह्वात्तै बृद्धि भएको छ । भुमि व्यवस्थापन विभागको तथ्यांक अनुसार पुस महिनामा

विस्तृत पढ्नुहोस
कोरोनाबाट थप ४ जनाको मृत्यु

काठमाडौं, ६ माघ । कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९६९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा

आज ३४८ संक्रमित थप, ४४१ जना डिस्चार्ज

काठमाडौं, ६ माघ । नेपालमा कोरोना भाइरसका आज ३ सय ४८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

महालक्ष्मी बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण गर्दै

काठमाडौं, ६ माघ । महालक्ष्मी विकास बैंकले संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण गर्ने जनाएको छ । कम्पनीले हाल कायम भएको संस्थापक शेयर अनुपात ५२.४९ र सर्वसाधारण समुहको ४७.५१ रहेकोमा ५१.४९

सिटिजन्स लाइफको साधारण सभा आम्रपाली ब्याङ्कवेटमा हुने

काठमाडौं, ६ माघ । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा फागुन २ गते हुने भएको छ । पुस २९ गते बसेको संचालक समितिको बैठकले आम्रपाली ब्याङ्कवेट नक्सालमा तेस्रो साधारण

नेपाल लाइफको साधारण सभा माघ २८ गते

काठमाडौं, ६ माघ । नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा आगामी माघ २८ गते बोलाएको छ । माघ ५ गते बसेको संचालक समितिको बैठकले सभा होटल भिस्वा बीरगञ्ज पर्सामा बिहान ९

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा आज आवेदन दिने अन्तिम दिन हो । माघ २ गते शुक्रबारबाट हालसम्मकै सर्वाधिक ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ताको आईपीओ

बैंक अफ काठमाण्डूका ग्राहकलाई Lavie रेस्टुरेन्टमा १०% छुट

काठमाडौं, ६ माघ । बैंक अफ काठमाण्डू लिमिटेड र Lavie रेस्टुरेन्ट बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहक महानुभावहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको

मृगलाई ताक्दा बाख्रा चराउँदै गरेकी महिला घाइते

रोल्पा, ६ माघ । भरुवा बन्दुक पड्किँदा एक महिला घाइते भएकी छिन् । जंगलमा बाख्रा चराएर घर फकैदै गरेकी रोल्पा फाल्जाकी ४५ वर्षीया बरु पुन मगर छिमेकीले मृगलाई पड्काएको भरुवा

२४ जना जुवाडे पक्राउ

भक्तपुर, ६ माघ । तास खेलिरहेको अवस्थामा २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६ सुरन्दरबस्ती बस्ने सुमन तामाङको घरबाट तास खेलिरहेको अवस्थामा सुमन लगायत १५ जना सोमबार साँझ

लागूऔषध सहित पक्राउ

काठमाडौं, ६ माघ । अवैध लागूऔषध सहित पक्राउ २ जना पक्राउ परेका छन् । दमक नगरपालिका–३ बेलडाँगी बुद्ध टोलबाट १ ग्राम ६ सय मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित २

बाल विवाह गर्ने गराउने, दुलाहा दुलहीसहित ४ जना पक्राउ

सप्तरी, ६ माघ । बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हनुमाननगर कंकालिनि नगरपालिका–१४ रामपुरमा बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको