Logo

रिपोर्टर्स नेपाल

स्वाभिमान लघुवित्तले गर्यो २१.५ प्रतिशत लाभांश प्रस्ताव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ माघ । गत वर्षको मुनाफाबाट स्वाभिमान लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई २१.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस

विस्तृत पढ्नुहोस
मौनी राय चाँडै नै विवाह गर्ने योजनामा

एजेन्सी, ५ माघ । २०२१ को सुरुवात बलिउडको लागि राम्रो भएको छ । कोही कलाकारको घरमा नयाँ सदस्य थपिएका छन् भने कोहीले विवाहको तयारी गरिरहेका छन् । अभिनेता वरुण धवन

‘महाभारत’मा कर्णको भुमिकामा शाहिद कपुर

एजेन्सी, ५ माघ । बलिउड अभिनेता शाहिद कपुर चाडै नै ‘महाभारत’ फिल्ममा कर्णको भुमिकामा देखिदै छन् । समाचारअनुसार शाहिदको निर्माता तथा निर्देशक राकेश ओमप्रकाश मेहरासँग उनको समन्वय भैरहेको छ ।

लुटपाट पश्चात् हत्याका मुख्य फरार योजनाकार पक्राउ

काठमाडौं, ५ माघ । लुटपाट पश्चात् हत्याका फरार योजनाकार पक्राउ परेका छन् । लुटपाट पश्चात् हत्याका फरार योजनाकार सिन्धुपाल्चोक बाह्रविसे टिमुरेका सोनाम तामाङलाई धुलीखेल मयुरपार्कबाट आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको

नेपाल पुलिस स्कुल र एन्फाबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, ५ माघ । नेपाल पुलिस स्कुल र अखिल नेपाल फुटबल एशोसियसन (एन्फा) बीच ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ स्थापनार्थ दुवै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा, ५ माघ । लागुऔषध मुद्दाका फरार प्रतिवादी शुक्रबार पक्राउ परेका छन् । लागुऔषध मुद्दाका फरार प्रतिवादी गौरीगञ्जका ३९ वर्षीय जयनारायण राजबंशीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत

औषधी तथा सर्जिकल सामान चोरीमा सम्लग्न ४ जना पक्राउ

भक्तपुर, ५ माघ । औषधी तथा सर्जिकल सामान चोरी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । मध्यपुर सानोठिमीस्थित दिव्य ज्योती साईटिफिक ट्रेडिङ कन्सर्नको गोदामबाट औषधी तथा सर्जिकल सामानहरु चोरी

लागूऔषध सहित पक्राउ

काठमाडौं, ५ माघ । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । दमक बुद्ध टोल बस्ने ३२ वर्षीय देवेन्द्र राईलाई २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, नगद ४

चेक बाउन्स मुद्दामा सम्लग्न तीन जना पक्राउ

काठमाडौं, ५ माघ । बैंकिङ कसूर मुद्दामा फरार रहेका तीन जना प्रतिवादी पक्राउ परेका छन् । बैकिङ कसूर(चेक बाउन्स) मुद्दाहरुमा उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका ३ जनालाई

एनआइसी एसिया वैंकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा पक्राउ

काठमाडौं, ५ माघ । एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुन ठुलोभ¥याङ्गस्थित एनआइसी एसिया वैंकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा माछापोखरी बस्ने वैतडी

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा अहिलेसम्म १० लाख भन्दा धेरैको आवेदन

काठमाडौं, ५ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपीओ खरिदको लागि आज बिहानसम्म १० लाख ८ हजार २७३ जनाको आवेदन परेको छ । प्रबन्धकले

प्राइम लाइफले गर्यो कर्मचारी माग

काठमाडौं, ५ माघ । प्राइम लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले माघ १० गते साझ ५ बजेसम्म आवेदन दिन सक्नेछन्