Logo

रिपोर्टर्स नेपाल

मोटरसाइकल चोरीमा सम्लग्न ७ जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, २९ पुस । मोटरसाइकल चोरी गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् । झापाका विभिन्न मिति र ठाउँबाट हराएका मोटरसाइकल तथा स्टकुटरहरु चोरी गरेको

विस्तृत पढ्नुहोस
तास खेल्ने ४ जना पक्राउ

काठमाडौं, २९ पुस । तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । चन्द्रागिरी पुरानो नैकापस्थित चौरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ बर्षीय वियज बुढाथोकी समेत ४ जनालाई

कोदालोको बिड प्रहार गरी हत्या

काठमाडौं, २९ पुस । हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी थानकोट घुमाउनेका होम बहादुर सुधारको हत्या गरेको अभियोगमा सोही नगरपालिका–२ मसिने बस्ने २३ वर्षीय रामकृष्ण तामाङ

आज ३२ कम्पनीको साधारण सभा हुँदै, कुन कम्पनीको बोनस कति ?

काठमाडौं, २९ पुस । आज पुस २९ गते बुधबार ३२ ओटा कम्पनीका साधारण सभा भइरहेका छन् । सुचीकृत कम्पनीहरु सबैले पुस मसान्त्र भित्रमा सभा गरी सक्नुपर्ने भएकोले बुधबार ३२ कम्पनीले

सुनको मुल्य सयले बढ्यो

काठमाडौं, २९ पुस । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो । आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ९ सय

शिक्षाका सरोकारवाला एक्यबद्ध भएर कार्य गर्न सहमत

सप्तरी, २९ पुस । सप्तरीका शिक्षाका सरोकारवाला एक्यबद्ध भएर कार्य गर्न सहमत भएका छन् । विष्णुपुर गाउँपालिकास्थित जनता माध्यमिक विद्यालयमा बुधबार आयोजित शिक्षक, अभिभावक र विद्यार्थीहरूबीचको अन्तरक्रियाका सहभागीहरू एक्यबद्ध भएर

क्लासिक टेकको ग्राहकलाई रिचार्जमा ‘महा छुट अफर’

काठमाडौं, २९ पुस । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राही लागि विशेष अफर ल्याएको छ । हरेक ग्राहक ले रु २८१६ देखिन रु ४१३० क्यास

साँढेले हान्दा बृद्ध महिलाको मृत्यु

सप्तरी, २९ पुस । साढे गोरुले हानेर एक बृद्ध महिलाको मृत्यु भएको छ । रातको ९ बजे आफ्नो घर अगाडी बाटोमा हिडीरहेको अवस्थामा छिन्नमस्ता वडा न.२ की ८० वर्षीया दुर्गा

बाराको जनता मा.वि.मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बारा, २९ पुस । बारा जिल्लाको करैयामाईस्थित जनता मा.वि. को प्राङ्गणमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पुस २६ गते नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले श्री नं.२८

द्वन्द्वले विस्थापित कंगोली जनताको बासस्थान निर्माणमा जुट्दै नेपाली सेना

काठमाडौं, २९ पुस । नेपाली सेनाको इन्जिनियर कम्पनीले अफ्रिकी राष्ट्र कङ्गोमा ठुलो संख्यामा विस्थापित भएका द्वन्द्व पिडितहरुको लागि छोटो अवधिमा सुरक्षित आवासको निर्माण गरेको छ । सेनाले पिडितहरुको चुनौतीपुर्ण व्यवस्थापनमा

२३ औँ भूकम्प सुरक्षा दिवसको मूल समारोह मध्यपुर ठिमीमा हुने

काठमाडौं, २९ पुस । ‘बहुप्रकोपीय विपद् मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मुल नाराका साथ २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह भक्तपुरको मध्यपुर ठिमीमा आयोजना हुने

कुमारी बैंकको बोनस शेयर नेप्सेमा सुचिकृत

काठमाडौं, २८ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कुमारी बैंकको बोनस शेयर आज सुचीकृत गरेको छ । बैंकको १ करोड ३५ लाख ८४ हजार २५३ं६७ कित्ता बोनस शेयर मंगलबार सुचीकृत