Logo

रिपोर्टर्स नेपाल

प्रतिबन्धित भारतीय रुपैयाँ सहित एक पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

मोरङ, ५ बैशाख । प्रतिबन्धित भारतीय रुपैयाँ सहित एकजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट प्रतिबन्धित ५ सय दरका २ सय

विस्तृत पढ्नुहोस
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर, ५ बैशाख । मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६ वर्षीय दामोदर

राष्ट्रपति भण्डारीद्वारा गृहमन्त्री थापालाई पुनःनियुक्त

काठमाडौं, ५ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छिन् । नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा

इलामका पत्रकार बोहरा सम्मानित

इलाम, ५ बैशाख । ‘नयाँ बुलन्द डटकम अनलाइन’को पाँचौ वार्षिकोत्सवका अवसरमा सदरमुकाममा आज आयोजित कार्यक्रममा युद्धबहादुर बोहरा सम्मानित भएका छन् । नेपाल पत्रकार महासङ्घ पाँचथरका कार्यसमिति सदस्य बोहरालाई बुलन्दका सम्पादक

समता घरेलु लघुवित्तको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट

काठमाडौं, ५ बैशाख । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड समता घरेलु लघुवित्त संस्थाको रजिष्ट्रारमा नियुक्त भएको छ । बैशाख ३ गतेदेखि संस्थाले आरबिबिलाई कार्य गर्नको लागि नियुक्त गरेको जनाएको छ ।

७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार

सर्लाही, ५ बैशाख । बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा लालबन्दी नगरपालिका(१ बस्ने ३० वर्षीय राजु दासलाई शनिबार साँझ

करिडोरको मालढुङ्गा–बलेवा खण्ड मर्मत गरिँदै

बाग्लुङ, ५ बैशाख । कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा विमानस्थल दश किलोमिटर खण्ड मर्मतको काम शुरु गरिएको छ । नेपाली सेनाले ट्र्याक खोलेर कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरेपछि भत्किएका संरचना मर्मतको काम

आफैले भाउजुको हत्या गरेर प्रहरी कार्यालय पुगेपछि…

काठमाडौं, ५ बैशाख । आफ्नै भाउजुको हत्या गरेको अभियोगमा देवर पक्राउ परेका हुन् । आफ्नै ४८ वर्षीया भाउजु रोशनी राजभण्डारीको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१० बस्ने ४८ वर्षीय मोहन राजभण्डारीलाई

प्रभु बैंकको एक्सटेन्सन काउन्टर बिशेष अदालतमा

काठमाडौं, ५ बैशाख । बिशेष अदालतमा प्रभु बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । एक्सटेन्सन काउन्टरको न्यायाधीश प्रेमराज कार्कीले आज उद्घाटन गरेका हुन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित

दाङमा तोरी उत्पादनमा वृद्धि

दाङ, ५ बैशाख । गत वर्षका तुलनामा दाङमा यस वर्ष तोरीको उत्पादन बढेको छ । जिल्लामा यसवर्ष ५४.८६ प्रतिशत बढी तोरी उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार सरकारले

हेटौँडामा देक्षेलिङ गुम्बा निर्माण

काठमाडौं, ५ बैशाख । वाग्मती प्रदेशको राजधानी हेटौँडामा देक्षेलिङ गुम्बा निर्माणको काम शुरु गरिएको छ । करीब रु एक करोड लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ हेटौँडा उपमहानगरपालिका–१४ कालोपानीमा गुम्बा

माछापुच्छ्रे बैंकको नेपालगञ्जको बागेश्वरी मन्दिरमा क्यूआर कोड संचालन

काठमाडौं, ५ बैशाख । नेपालगञ्जको पवित्र स्थल बागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले क्यूआर कोड सेवा संचालन गरेको छ । सेवाको सुरुवात नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले क्यूआर कोड मार्फत भेटी