Logo

रिपोर्टर्स नेपाल

बिहुँ काउलेका दलित समुदायले नयाँ वर्षमा नयाँ घर पाउँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

गलकोट, १ बैशाख । विसं २०७२ को नयाँ वर्षदेखि राम्रोसँग निदाउन नपाएका बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका धनमया दर्जी विसं २०७८ को नयाँ वर्षमा नयाँ

विस्तृत पढ्नुहोस
डलरको भाउ आज कति ?

काठमाडौं, १ बैशाख । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८० पैसा र विक्रिदर १२० रुपैयाँ ४० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको

गोरखामा शिक्षकलाई तलब खुवाउन आर्थिक सङ्कलन

गोरखा, १ बैशाख । गोरखाको शहीद लखन गाउँपालिका–७ बुङकोटस्थित श्रीचण्डिका आधारभूत विद्यालयमा शिक्षकलाई तलब खुवाउन करीब रु पाँच लाख आर्थिक सहयोग सङ्कलन गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि

क्यूआर कोडबाट कारोबार बढ्दै

काठमाडौं, १ बैशाख । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । गत महिनासम्म न्यून मात्रामा

उपत्यकाको सभ्यताको स्रोत वाग्द्वारमा स्नान गर्नेको भीड

काठमाडौं, १ बैशाख । नयाँ वर्षको अरुणोदयसँगै मानिसको भीड शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्राकृतिक मनमोहकतातर्फ अघि बढिरहेको छ । यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वारमा प्रत्येक

चिराइतोको मूल्य बढेसँगै किसान उत्साहित

ताप्लेजुङ, १ बैशाख । विगतका वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा वृद्धि भएपछि ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका किसान उत्साहित भएका छन् । गएको वर्षमा चिराइतोको मूल्य न्यून हुँदा मारमा पर्दै

गण्डकी प्रदेशमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रभावकारी बन्दै

पोखरा, १ बैशाख । कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ (क) निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गतका योजनाको निर्माणकार्यले तीव्रता पाएको छ । सो क्षेत्रका प्रदेशसभा सदस्य, प्राविधिक तथा उपभोक्ता समितिको

नयाँ वर्षले समृद्ध नेपाल निर्माणको अभियानमा थप उत्साह दिने विश्वास छः मुख्यमन्त्री पौडेल

काठमाडौं, १ बैशाख । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७८ ले समृद्ध नेपाल निर्माणको अभियानमा सबैलाई थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०७८

चन्द्रागिरि चुचुरोमा ‘पिपिइ’प्रति समर्पित केही सृजना

काठमाडौं, १ बैशाख । मानिसको योगदान अथवा असल कामको स्मरण कसरी गर्ने रु सम्मान पत्र प्रदान गरेर, स्मारिका या पुस्तक छापेर, राज्यले उचित या आवश्यक पारिश्रमिक दिएर अथवा उनीहरुको कदरयोग्य

मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त

जनकपुर, १ बैशाख । मुख्यमन्त्री लालबाबु राउतले सिरुवापर्व र रमजान महिनाको आगमनको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । तराई मधेशमा मनाइने सिरुवापर्व र इस्लाम धर्मावलम्बीहरुको आजदेखि शुरु हुन गइरहेको

‘मुलुकलाई निकास दिलाउन कांग्रेस नेतृत्वको सरकार आवश्यक’

काठमाडौं, ३१ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले अहिलेको अस्थिर राजनितिक अवस्थाबाट मुलुकलाई निकास दिलाउन कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको आंैल्याए । मंगलबार चितवन पुगेका नेता सिंहले पत्रकारहरुसँग

नेपाली ‘अर्जुन रेड्डी’ बन्दै नायक शेखर सुवेदी

काठमाडौं, ३१ चैत्र । दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्ने चर्चा चलेको छ । यही ‘नेपाली अर्जुन रेड्डी’ को भूमिकामा आफूलाई उभ्याउन लागिपरेका छन् अभिनेता शेखर सुवेदी