Logo

रिपोर्टर्स नेपाल

चिनी मिललाई उखु अभाव

-रिपोर्टर्स नेपाल/संवाददाता

महोत्तरी, ५ फागुन । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ मा अवस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा यसपालि चिनी तयारी गर्नका लागि उखुको अभाव भएको छ ।

विस्तृत पढ्नुहोस
सुत्केरी गाईलाई भत्ता

फुङ्लिङ, ५ फागुन । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी गाईलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई दुई हजार भत्ता दिँदै आएको

मञ्जुश्री फाइनान्सको ५० करोड बराबरको ऋणपत्र बाँडफाँड

काठमाडौँ, ५ फागुन । मञ्जुश्री फाइनान्स लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्र आज बाँडफाँड भएको छ । माघ १८ गतेदेखि माघ २३ गते कम्पनीले आठ वर्षे अवधिको ९.५ प्रतिशत

आज डलरको भाउ कति ?

काठमाडौं, ५ फागुन । आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ र बिक्रिदर ११६ रुपैयाँ ६० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४१

बुधवार ११ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, ५ फागुन । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधवार सुनको मुल्यमा ११ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार

 ‘राससले सन्तुलित र वस्तुनिष्ठ समाचार सम्प्रेषण गर्न सक्छ’

काठमाडौँ, ५ फागुन । पूर्वसूचना तथा सञ्चारमन्त्रीहरुले सबै नेपालीको साझा सम्पत्ति राष्ट्रिय समाचार समिति(रासस) ले अहिलेको परिस्थितिमा स्वतन्त्र र तटस्थ भई सन्तुलित र वस्तुनिष्ठ समाचार सम्प्रेषण गरी अझ बढी महत्वपूर्ण

ट्रकको ठक्करबाट हरिणको मृत्यु

चितवन, ५ फागुन । पूर्व–पश्चिम राजमार्गको रत्ननगरमा ट्रकको ठक्करबाट हरिण मरेको छ । रत्ननगर नगरपालिका–९ सिँचाइगोट अगाडि आज बिहान ट्रकले हरिणलाई ठक्कर दिएपछि मरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका

निर्माण क्षेत्रका समस्या समाधान गर्न माग

काठमाडौं, ५ फागुन । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई भेटी व्यवसायीका समस्या र समाधानबारे जानकारी गराएको छ । महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले

स्थानीय उत्पादनको बजारीकरण गर्दै सहकारी

दुल्लु, ५ फागुन् । चामुण्डा विन्द्रासैनी नगरपालिका–२ मा रहेको सिर्जन चामुण्डामाई बहुउद्देश्यीय सहकारी संस्थाले स्थानीय उत्पादनलाई बजारीकरण गर्न थालेको छ । सहकारी संस्थाले २०७७ साउनदेखि कृषकले उत्पादन गरेको दूधलाई बजारीकरण

घरबाटै वेपत्ता भएका आमा र दुई छोराको सकुशल उद्दार

काठमाडौं, ५ फागुन । घरबाटै वेपत्ता भएका आमा र दुई छोराको इन्टरपोल शाखाको समन्वयमा सकुशल उद्दार भएको छ । सिरहा नगरपालिका–७ स्थित आफ्नै घरबाट गत मङ्सिर २७ गतेदेखि वेपत्ता भएका

लागुऔषध मुद्दामा पक्राउ प्रतिवादी पुर्पक्षमा कारागार चलान

सप्तरी, ५ फागुन् । अवैध लागुऔषध मुद्दामा २ जना पक्राउ परेका छन् । भारत बाट नेपाल तर्फ आउदै गरेको बा.९७ प.१४९७ नं को मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा २ जनालाई प्रहरीले

तनहुँमा २५८ मुद्दा फैसला

तनहुँ, ५ फागुन । जिल्ला अदालत तनहुँले आर्थिक वर्ष २०७७/७८ मा २५८ मुद्दा फैसला गरेको जनाएको छ । गत साउनदेखि माघ मसान्तसम्म सात महिनामा ७०८ मुद्दा दर्ता भएका छन् ।