काठमाडौं, ४ फागुन । साताको कारोबारको तेस्रो दिन आज नेप्से १५.५ अंकले बढेर २६०१.५ उच्च विन्दुमा पुगेको छ । यो शेयर बजारको हालसम्म कै उच्च
काठमाडौं, ४ फागुन । नेपालमा कोरोना भाइरसका आज १ सय ५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको आज स्वास्थ्य
महेन्द्रनगर, ४ फागुन । गौचरनको रूपमा परिणत भएको कञ्चनपुरको महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । सो विमानस्थलको विस्तार र क्षमता विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारका बीचमा
काठमाडौं, ४ फागुन । प्रगतिवादी कवि नरेश शाक्यद्वारा लिखित ‘सम्बोधि’ लघुकविता सङ्ग्रह सार्वजानिक भएको छ । नेपाल रुसी साहित्य र नेपाल रुसी विज्ञान प्रतिष्ठानद्वारा संयुक्त रुपमा हालै आयोजित कार्यक्रममा नेपाल
काठमाडौं, ४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोकाको नासलचोकमा वैदिक विधिपूर्वक वसन्त श्रवण गरेकी छिन् । प्रत्येक वर्ष माघशुक्ल पञ्चमीका दिन हनुमानढोकाको नासलचोकमा राष्ट्राध्यक्षबाट वसन्त श्रवण गर्ने परम्परा मल्लकालदेखि शुरु
डोटी, ४ फागुन । जिल्लाका दक्षिणी क्षेत्रका किसानले उत्पादन गरेको अदुवा बारीमै कुहिन थालेको छ । अदुवा खरीद गर्ने ग्राहक गाउँमा नआएका कारण अहिलेसम्म किसानको अदुवा बारीमै थन्किने अवस्थामा पुगेको
काठमाडौं, ४ फागुन । नेपाली बजारमा ५ दिनदेखि निरन्तर रुपमा सुनको मूल्य घटेको थियो । आज भने सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी
बलेवा, ४ फागुन । तमानखोला गाउँपालिका– ५ घर भएकी तिर्सना सिर्पाली गलकोटमा आएर भलिबलको बन्द प्रशिक्षणमा सहभागी थिए । उनले मुख्यमन्त्री कपदेखि राष्ट्रिय खेलकूद प्रतियोगितामा पुरस्कार जित्ने योजना सुनाए। लामो
काठमाडौं, ४ फागुन । गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताएका छन् । बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारवाहीको माग
विराटनगर, ४ फागुन । नेपालमा जहानियाँ राणा शासनको २००७ सालमा अन्त्य प्रजातन्त्र दिवस मनाइए पनि धेरै वर्ष मुलुकले अग्रगति लिन सकेन । अहिले पनि हाम्रो समाजमा पछौटेपन, थिचोमिचो, विभेद, भेदभाव
काठमाडौं, ४ फागुन । यदु गौतम प्रतिष्ठानले यस वर्षको ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ जाजरकोटका पत्रकार वीरबहादुर गिरीलाई प्रदान गर्ने भएको छ । पुरस्कार छनोट समितिको आज बसेको बैठकले उनलाई पुरस्कार
बाँके, ४ फागुन । पर्यटन पूर्वाधार तथा पर्यटकीय सम्पदाको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले देशभरबाट २०० गन्तव्यस्थल छानिएकामध्ये बर्दियाबाट चार स्थल छनोट भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन