सिरहा, २७ पुस । सशस्त्र प्रहरी बलको टोलीले चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । सिरहा नगरपालिका १७ स्थित सीमा ईलाकाबाट आइतबार सशस्त्रको टोलीले करीव तीन
रौतहट, २७ पुस । एक लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित एकजनालाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ । रौतहटको यमुनामाई गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट आइतबार करीव
सिरहा, २७ पुस । लागुऔषधसहित एक जना पक्राउ परेका छन् । सिरहा औरही गाउँपालिका दरैया स्थित सीमा ईलाकाबाट आइतबार सशस्त्र प्रहरी बलको टोलीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।
काठमाडौँ, २७ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई निगरानी गरि कारबाही र सचेतना गर्नको लागि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ आइतबारदेखि परिचालन
काठमाडौं, पुस २७ । सनराइज बैंक लिमिटेडले लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टसँग ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । विभिन्न क्षेत्रमा ग्राहकहरुलाई विशेष छुट दिने उद्देश्यले
पुस २७, काठमाडौँ । मोटरसाईकल चोरी गर्ने १ जना मोटरसाईकलसहित पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको हो । पीडित सहायता
काठमाडौं, २७ पुस । नेपाल बैंक लिमिटेडले ऋणपत्र निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १० वर्ष अवधिको लागि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘१० वर्ष,
सप्तरी, २७ पुस । भैसी चोरी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ परेका छन् । भैसी चोरी गरेको ठहर गरी सप्तरी अदालतले १ महिना कैद र ३७ हजार जरिवाना तोकेपछि
सप्तरी, २७ पुस । राजविराजमा शिक्षक, अभिभावक र बिद्यार्थीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक बिद्यालयमा शिक्षाको अधिकारबारे अन्तरक्रिया
काठमाडौं, २७ पुस । विद्यार्थीहरुमा उद्यमशीलताको विकासका लागि आइडिया स्टुडियो र केएमसी कलेजबीच साझेदारी हुने भएको छ । उक्त साझेदारी सम्झौतापत्रमा आइडिया स्टुडियोको तर्फबाट अध्यक्ष टिछिरिङ लामा र क्याम्पसको तर्फबाट
काठमाडौं, २७ पुस । नेपाल विज्ञापन संघको साधारण सभा सम्पन्न भएको छ । २१ औं साधारण सभा एभरेष्ट होटल काठमाडौंमा श्री रबिन्द्र कुमार रिजालको अध्यक्षतामा संचार तथा सुचना प्रविधि मन्त्री
आज गोधुली साँझमा बुध, वृहस्पती र शनि ग्रहको एकैपटक तेब्बर संयोजन हुनेछ । आज आकाशमा यी तीनवटा ग्रह मिलेर चम्किलो त्रिभुज बनाउनेछन् । पहिले वृहस्पति र शनि ग्रह क्यानोड्लिङ् लाइनबाट