Logo

रिपोर्टर्स नेपाल

लाइफ इन्स्योरेन्सको कारोबार सर्वाधिक बढ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ पुस । आज सेयर कारोबार भएको दुई घन्टामा परिसुचक ३२.५५ अंकले बढेर २ हजार ०९४.६१ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ । दुई घन्टामा

विस्तृत पढ्नुहोस
भारतीय शेयर बजार अहिले सम्मकै सर्वाधिक

एजेन्सी । भारतीय शेयर बजारका सुचकहरु सेन्सेक्स र निफ्टीले अहिलेसम्मकै उच्च स्थानमा पुगेका छन् । आज २०२० को अन्तिम कारोबार हुने दिन हो । सञ्चार माध्यमका अनुसार धेरै विदेशीले लगानी

सिटिजन्स बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई सस्तो व्याजदरमा ऋण दिने

काठमाडौं, १६ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई सहुलियत दरमा ऋण दिने भएको छ । सिटिजन्स बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच सस्तो दरमा वैदेशिक रोजगारीबाट फर्केका

मुकेश अम्बानीलाई पछि पार्दै चिनियाँ व्यापारी बने एशियाकै धनी व्यक्ति

काठमाडौं, १६ पुस । बोतल बन्द पानी बेच्ने कम्पनीका मालिक एशियाकै सर्वाधिक धनीको सुचीमा परेका छन् । भारतका मुकेश अम्बानीलाई पछि पार्दै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन् ।

लागूऔषध सहित पक्राउ

काठमाडौं, १६ पुस । अवैध लागूऔषध सहित २ जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब ७ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने धुलो सहित २ जनालाई बुधबार

तेल कालोबजारी गरेको अभियोगमा पक्राउ

पर्सा, १६ पुस । तेल कालोबजारी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । त्रिदेव रिप्याकिङ फर्मको संचालक वीरगंजका २४ वर्षीय रोशन कुमार वर्णवाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो

नाम बदलेर होलसेल पसल चलाइरहेका अपहरणका अभियुक्त पक्राऊ

काठमाडौं, १६ पुस । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी सर्लाही हरिवनका सोलेरकुमार भन्ने ३८ वर्षीय

काठमाडौ उपत्यकामा २४७ संक्रमित थप

काठमाडौं, १६ पुस । काठमाडौं उपत्यकामा आज २४७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ५ सय ३४ जना थपिएकोमा काठमाडौंमा मात्र  जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट थप ९ जनाको मृत्यु

काठमाडौं, १६ पुस । कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा

आज ५३४ जनामा संक्रमण पुष्टि

काठमाडौं, १६ पुस । नेपालमा कोरोना भाइरसका आज ५ सय ३४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको आज स्वास्थ्य

सालकको खपेटा सहित दुई जना पक्राउ

काठमाडौं, १६ पुस । सालकको खपेटा सहित दुई जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट सालकको खपेटा सहित २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा

घरमा कोही नभएको बेला किशोरी बलात्कृत

काठमाडौं, १६ पुस । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुरेन मोक्तान बुधबार दिउँसो पक्राउ परेका हुन् ।