Logo

रिपोर्टर्स नेपाल

ब्याजमा १५ प्रतिशतसम्म छुट दिंदै सहकारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ असोज । वैधानिक ‘साहुकारी’को आरोप खेप्दै आएका सहकारी कोरोना भाइरस कोभिड १९ का संकटमा उदार देखिएका छन्। तिर्नुपर्नै ब्याजको १५ प्रतिशतसम्म छुट दिएर

विस्तृत पढ्नुहोस
शेखर भन्छन्, हामीले प्रश्‍न गर्ने कि भागबन्डा खोज्‍ने ?

काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संवैधानिक नियुक्तिको पारदर्शिता र स्वच्छताका लागि दबाब दिने र प्रश्‍न गर्नेतिर भन्दा पनि भागबन्डा खोज्‍नेतिर पार्टी नेतृत्व अल्झिएको भन्दै असन्तुष्टी व्यक्त

‘पीसीआर गरेर परीक्षामा सहभागी गराउने निजी कलेजको निर्णय कार्यान्वयन नगर्नू’

काठमाडौं, १२ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गराएर विद्यार्थीलाई परीक्षामा सामेल गराउने निजी मेडिकल कलेजको निर्णय कार्यान्वयन नगर्न र नगराउन निर्देशन दिएको छ । मन्त्रालयको नियमित पत्रकार

८९ वर्षे श्रमिकले जब १२ हजार डलर टिप्स पाए

वासिंटन, १२ असोज । गाडी चलाएर पिज्जा डेलिभरी गर्दै हिँड्ने एक वृद्ध श्रमिकले आफ्नो ८९ वर्षको उमेरमा कहिल्यै नसोचेको उपहार हात पारेका छन् । डेर्लिन नेवे नाम गरेका ती वृद्धको

तीन दशकसम्म मुद्दाको झमेला

राजविराज, १२ असोज । सप्तरीको बोदे बर्साइन–७ का ५७ वर्षीय विनोदकुमार यादवलाई तीन दशकदेखिको मुद्दाले छाडेको छैन। बुवा सकलदेव र ठूलो बुवाहरू जयकृष्ण र बालेश्वरको मृत्युपछि विनोदले मुद्दा लड्न थालेका

घरपायक क्याम्पसबाट परीक्षा दिने तयारीमा त्रिवि

काठमाडौं, १२ असोज । त्रिभुवन विश्वविद्यालयले भौतिकरुपमा उपस्थित हुन नसकेका विद्यार्थीलाई घरपायक क्याम्पसबाट परीक्षा दिने तयारी गरेको छ । सरकारले सक्रिय संक्रमितको संख्या २५ हजारमाथि पुगे पुनः लकडाउन गर्न सक्ने

संसद बैठकमै जब सांसदले प्रेमिकालाई खुला चुम्बन गरे

अर्जेन्टिना, १२ असोज । अर्जेन्टिनाका एक सांसदले संसदीय बहस चलिरहेका बेला आफ्नी प्रेमिकाको खुला स्तनमा चुम्बन गरेपछि राजीनामा दिनु परेको छ । अर्जेन्टिनाको तल्लो सदनका सांसद जुआन एमिलियो अमेरीले संसदको

कांग्रेस विवाद: देउवालाई बुझाउने पौडेल समूहको विरोधपत्र किन रोकियो ?

काठमाडौँ, १२ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले सभापति शेरबहादुर देउवाले गरेका पछिल्ला निर्णय सच्याउन माग गर्दै आइतबार दर्ता गर्ने भनिएको विरोधपत्र दर्ता गर्न सकेनन् ।

पोखरामा ११ वटा चित्रकूट नामका चरा मृत भेटिए

पोखरा, १२ असोज । पोखरा ५ पस्याङ्मा एकै ठाउँमा ११ वटा चित्रकूट नाम गरेका चरा मृत अवस्थामा भेटिएका छन्। आइतबार ११ बजेस्थानीय कञ्चन थापा कोइरालाको घरको बरण्डामा चार वटा चित्रकूट

महिलाहरुलाई यी तीन ग्रहले सबैभन्दा ठुलो प्रभाव पार्ने

हस्तरेखाबाट भविष्यवाणी गर्ने क्रममा महिलाहरुले उल्टो हात देखाउँछन् त्यसैगरी कुन्डली देखाउने तरिका पनि छुट्टै हुन्छ किनकि महिलाहरुको कुन्डलीमा अनेक भिन्नता हुन्छ । १.महिलाको कुन्डलीमा नौ स्थान वा भावमा पिता र

बाइडेनले मंगलबारको बहसभन्दा अघि वा पछि आफ्नो ‘स्वास्थ्य परीक्षण गरून्:  ट्रम्प

वाशिङ्टन, १२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार आफ्नो प्रतिद्वन्दी जो बाइडेनको मङ्गलबारको पहिलो बहस अघि वा पछि स्वास्थ्य परीक्षण गर्नुपर्ने माग गर्नुभएको छ । डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका

सडक दुर्घटनामा १३ जनाको मृत्यु

सिन्ध, १२ असोज । पाकिस्तानको सिन्ध प्रान्तमा भएको सवारी दुर्घटनामा कम्तीमा १३ जनाको ज्यान गएको छ । प्रहरी अधिकारीहरुका अनुसार कराँची–हैदराबाद राजमार्गमा शनिबार एउटा यात्रुबाहक भ्यान दुर्घटना भएको हो ।