Logo

रिपोर्टर्स नेपाल

नेकपा सचिवालयमा केन्द्रीय सदस्यलाई नियमित ‘पैसा’ दिने प्रस्ताव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठकमा केन्द्रीय सदस्यलाई पैसा दिनुपर्ने प्रताव पेश भएको छ। नेकपा प्रवत्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार

विस्तृत पढ्नुहोस
हाँस्य कलाकार सुबोध गौतम (एकदुमे)लाई पितृशोक

ओखलढुंगा, ५ असोज । नेपाली हास्य जगतका चर्चित हाँस्य कलाकार सुबोध गौतम (एकदुमे) लाई पितृशोक परेको छ । गौतमका पिता ६२ बर्षिय शिव कुमार गौतमको आईताबार मध्यान्न आफ्नै निवास ओखलढुंगाको

आजदेखि नियमित आन्तरिक उडान तयारी

काठमाडौँ, ५ असोज । छ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो । सोमबारदेखि

मन्त्रीहरुको हेरफेरका आधारबारे नेकपामा छलफल

काठमाडौँ, ५ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को  सचिवालय बैठकमा सरकारको प्रभावकारी सञ्चालन र मन्त्रीहरुको हेरफेरका नीतिगत आधारबारे छलफल भएको छ । आन्तरिक सहमतिका साथ गत भदौ २६

ठूला नेतालाई झापड हान्न पेरिसडाँडा पुगेकी बालिका पक्राउ

काठमाडौँ, ५ असोज । पेरिसडाँडा पुगेर ठूला नेतालाई झापड हान्न आएकी हुँ भन्ने महिलालार्ई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाकी बालिका खड्का रहेकी छन् । यसअघि ती महिलाले

कोरोना संक्रमणबाट चितवनमा दुई जनाको मृत्यु

चितवन, ५ असोज । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कलेजका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिकाका पुरुष र हेटौंडा उपमहानगरपालिकाकी महिला रहेका छन्

अनसनको ७ औं दिन डा. केसी आईसीयुमाः केसीद्वारा स्वास्थ्य जाँच गर्न समेत अस्वीकार

काठमाडौं, ५ असोज । चिकित्सा शिक्षा सुधारका लागि बर्षौदेखि सरकारसँग माग राख्दै आमरण अनसनमा उत्रनुभएका डा.गोविन्द केसी ७ दिन देखि जुम्लामा १९ औं पटक आमरण अनसनमा बस्नु भएको छ ।

उपत्यकाको अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास

काठमाडौँ, ५ असोज। काठमाडौँ उपत्यकामा अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास थालिएको छ । सरकारले जारी गरेको निर्देशिकाले स्थानीय तहलाई दिएको जिम्मेवारीअनुसार उपत्यका नगरपालिका फोरमले शुःल्कको एकरुपता बनाउन छलफल थालेको

कोरोनाबाट विदेशमा दुई सय ४४ नेपालीको निधन

काठमाडौँ, ५ असोज । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका दुई सय ४४ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विभिन्न १७ मुलुकमा ती

आन्तरिक उडान नियमित हुने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

पोखरा, ५ असोज । मुलुकको आन्तरिक हवाई उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएपछि यहाँका पर्यटन व्यवसायीमा केही उत्साह थपिएको छ । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि हवाई सेवा बन्द

हनुमानले उठाएको यो पहाड, आज पनि भगवान शिवको खुट्टाको निशाना

दुनियाँमा धेरै रहस्य छन् जसलाई पर्दाफास गर्न अहिलेसम्म सम्भव भएको छैन् । आज हामी हाम्रो छिमेकी देशमा रहेको एक पहाडको बारेमा चर्चा गर्छौ, जुन पहाडलाई हनुमानले उचालेर लगेका थिए ।

लमजुङमा कोरोनाबारे गलत प्रचार गर्ने ५६ जनालाई कारवाही

लमजुङ, ५ असोज । कोरोना भाइरस कोभिड १९ बारे गलत प्रचार गर्ने ५६ जनालाई प्रशासनले कारवाही गरेको छ । कोरोना संक्रमणको बढ्दो अवस्थामा समाजमा अफवाह फैलाउने व्यक्तिलाई कारबाही गरिएको जिल्ला