Logo

रिपोर्टर्स नेपाल

सांसदद्वयद्वारा सीमा क्षेत्रको अनुगमन

-रिपोर्टर्स नेपाल/संवाददाता

वीरगंज, ३० भदौ । सांसदद्वय प्रदीप यादव र लक्ष्मणलाल कर्णले पर्सा जिल्लाको सीमा क्षेत्रको मङ्गलवार अनुगमन गरेका छन् ।  अवलोकनको क्रममा सांसदद्वय कर्ण र यादवले

विस्तृत पढ्नुहोस
चटयाङ लागेर एकजनाको मृत्यु, एकजना घाइते

वीरगंज, ३० भदौ ।  चटयाङ लागेर बारामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएको छ ।  मंगलवार बिहान चटयाङ लागेर बाराको जितपुरसिमरा उपमहानगरपालिका–१४ निवासी ४० वर्षीय धर्मप्रसाद राय चौधरीको

वीरगंजमा १ जना संक्रमितको मृत्यु, २६ जना थपिए र १६९ जना निको भए

वीरगंज ३० भदौ । नारायणी अस्पताल, वीरगंजमा उपचारको क्रममा थप एकजना संक्रमित महिलाको मृत्यु भएको छ ।  बाराको डुमरवानाकी ५५ वर्षीय महिलाको सोमवार साँझ ७ः१५ मा मृत्यु भएको नारायणी अस्पतालका

बाबुको चक्कु प्रहारबाट छोराको मृत्यु

वीरगंज, ३० भदौ । पर्साको पोखरिया नगरपालिका–६ श्रीसियामा बाबु–छोराबीच विवाद हुँदा बाबुको चक्कु प्रहारबाट छोराको मृत्यु भएको छ ।  सोमवार साँझ सवा ७ बजे बाबुछोराबीच विवाद हुँदा ७० वर्षीय लक्ष्मी

निर्दयी घरबेटीः पानीको निहुँमा निभेको ज्योति

काठमाडौं, ३० भाद्र । भारत बिहारका ४२ वर्षीय शम्भु महतोले नेपाललाई कर्मभूमि बनाएको दुई दशक नाघ्यो। मोतिहारीको पूर्वी चम्पारण पोस्ट संग्रामपुरस्थित घर छाडेर नेपाल पसेपछि उनी केही वर्ष बारामा बसे।

अचम्मको कोरोना रिपोर्टः जिउँदो छँदा पोजेटिभ, मृत्युपछि नेगेटिभ

वीरगन्ज, ३० भाद्र । वीरगन्जमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा उपचार गराइ रहेकी एक महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका १० की ५५ वर्षीया महिलाको गण्डक अस्थायी

भारतमा १७ सांसद कोरोना सङ्क्रमित

नयाँ दिल्ली, ३० भाद्र । भारतका १७ जना सांसद कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि गरिएको छ । संघीय संसदको बर्षे अधिवेशन शुरु हुनु अघि परीक्षण गरिएको नतिजा अनुसार उनीहरु सङ्क्रमित

डा. केसीले जुम्लाबाट सुरु गरे १९ औं अनसन

जुम्ला, ३० भाद्र । चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा.गोविन्द केसी जुम्लामा अनसन बसेका छन् । उनले जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गरेका हुन्।

पहिरोको इपिसेन्टर सिन्धुपाल्चोक २ महिनामा ७३ को मृत्यु, ४२ बेपत्ता

सिन्धुपाल्चोक, ३० भाद्र । भूकम्पले थिलथिलो बनाएको जमिन, वर्षेनी भारी वर्षा हुँदा सिन्धुपाल्चोक पहिरोको ‘इपिसेन्टर’ बन्न पुगेको छ । पछिल्ला दुई महिना पहिरोमा परी दर्जनौंले अकालमा ज्यान गुमाएका छन् ।

सवारी दुर्घटनामा घाइते क्रिकेटर ललितको सिम्रिक एयरबाट उद्धार

काठमाडौं, ३० भाद्र । ट्रकको ठक्करबाट घाइते नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह भण्डारीको सिम्रिक एयरबाट उद्धार गरिएको छ। आइतबार राति धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ट्रकको ठक्करबाट उनी सवार मोटरसाइकल

उपत्यकाभित्र थप पाँच स्थानमा फ्लाई ओभर

काठमाडौँ, ३० भाद्र । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न काठमाडौँ उपत्यकाको थप पाँच स्थानमा फ्लाई ओभर निर्माण गरिने भएको छ । थानकोट थानकोट–नागढुङ्गा सिस्नेखोलामा निर्माणाधीन सुरुङमार्ग नजिक, कोटेश्वर, बानेश्वर,

भोटोजात्रा सम्पन्न नगरी बुङ्मती लगियो मच्छिन्द्रनाथ

ललितपुर, ३० भाद्र । कोरोना महामारीबीच रथ तान्ने र नतान्ने विषयमा निर्णय नहुँदा स्थानीय र प्रहरीबीच झडप निम्तिएको इतिहास रच्दै यस वर्षका रातो मच्छिन्द्रनाथको रथयात्रा टुंगिएको छ । बुंगद्यो अर्थात्