बनेपा, २४ मंसिर । पेशाले शिक्षक राजकुमार थापा मगर एउटा सफल कृषकसमेत हुनुहुन्छ । जिल्लाका विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–५ चारकिल्लाका उहाँले नियमितरुपमा गर्दै आएको मकै,
काठमाडौं, २४ मंसिर । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले मानवाधिकार सुनिश्चित हुने गरी सूचना प्रविधिको विकासमा जोड दिएको बताएका छन् । बहत्तरौँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यहाँ
डोटी, २४ मंसिर । केआइसिंह गाउँपालिकामा १० श्ययाको सामुदायिक अस्पताल बनाउन स्थानीयले निःशुल्क जग्गा दान गरेका छन् । गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले गाउँपालिकाको नाममा सो जग्गा कागजी प्रक्रिया पूरा गरी
डोटी, २४ मंसिर । समाजमा महिलामाथि घट्ने विभिन्न खाले हिंसाबाट जोगिन दिपायल सिलगढी नगरपालिकाले सामुदायिक विद्यालयमा पढ्ने किशोरीलाई आत्मरक्षा तालीम दिन शुरु गरेको छ । नगरपालिकाका छ सामुदायिक माध्यमिक विद्यालयका
काठमाडौं, २४ मंसिर । सरकारी तथा निजी सुचना प्रवाहका आधिकारिक विद्युतिय माध्यमहरुमा अनाधिकृत रुपमा पहुँच बनाउने य्वा पक्राउ परेका छन् । सुचना प्रवाहका आधिकारिक विद्युतिय माध्यमहरुमा अनाधिकृत रुपमा पहुँच पु¥याएका
उदयपुर, २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा पर्दै गएको धारणा राखेका छन् । पार्टीको पूर्वी ब्यूरोको बैठकमा सहभागी हुन यहाँ
काठमाडौं, २४ मंसिर । आज नेपाली बजारमा सुनको मुल्य ओरालो लागेको छ । बुधबार सुन तोलामा ७ सय रुपैयाँले गिरावट आएको हो । आज छापावाल सुन प्रतितोला ९३ हजार ४
मोरङ, २४ मंसिर । घाँटी रेटी प्रधानाध्यापकको मंगलबार बिहान घाँटी रेटी हत्या भएको छ । मिक्लाजुङ बर्खे बस्ने सोही ठाउँस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान घाँटी रेटी
पोखरा, २४ मंसिर । सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल सङ्घ पोखराले आजदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ शुरु गरेको छ । कोभिड–१९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले
काठमाडौं, २४ मंसिर । आगामी वर्षमा गरिने सङ्घीयतापछिको पहिलो राष्ट्रिय जनगणना हरेक व्यक्तिमा रहेको विशेषता सङ्कलनसहितको गणना हुने भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको २९औँ अन्तर्राष्ट्रिय दिवसलाई साताव्यापी मनाउने क्रममा
तनहुँ, २४ मसिर । तनहुँको व्यास नगरपालिकाले रु एक लाखको हिंसापीडित कोष बनाएको छ । पीडित महिलाको अवस्था हेरेर एकदेखि दश हजार रुपैयासम्म कोषबाट सहयोग गर्न सकिने छ । आर्थिक
सिमकोट, २४ मंसिर । हुम्लाको खार्पुनाथ गाउँपालिकाले यो आर्थिक वर्षदेखि स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन शुरु गरेको छ । घरदैलो स्वास्थ शिक्षा कार्यक्रम