Logo

रिपोर्टर्स नेपाल

आज १४ सय ५४ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित ५२ हजार नजिक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ भाद्र । नेपालमा कोरोना भाइरसका आज  १४ सय  ५४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ५१ हजार  ९ सय  १९

विस्तृत पढ्नुहोस
भरुवा बन्दुक बरामद

सिरहा, २६ भाद्र । प्रहरीले भरुवा बन्दुक एक थान बरामद गरेको छ । गोलबजार नगरपालिका स्थित कमलदह जाने बाटोबाट भरुवा बन्दुक १ थान बिहीवार साँझ प्रहरीले बरामद गरेको छ ।

जग्गाको विवादमा छुरा प्रहार

काठमाडौं, २६ भाद्र । धारिलो हतियार प्रहार गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । बैतडीको डिलासैनी सिमारका ओकिल रानालाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा सोही स्थानका

पिसीआर रिर्पोट उल्टोपाल्टो बनाएर झुट्टा अफवाह फैलाउने पक्राउ

कास्की, २६ भाद्र । कोभिड–१९ सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल मार्फत कोभिड–१९ को पिसिआर रिपोर्ट सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २

पत्रकार वीरेन्द्र साहको अपहरण तथा हत्यामा संलग्न १३ वर्षपछि पक्राउ

बारा, २६ भाद्र । अपहरण तथा हत्यामा संलग्न अभियुक्त हरेराम प्रसाद कुर्मी १३ वर्षपछि पक्राउ परेका छन् । अपहरण तथा हत्यामा संलग्न रही १३ वर्षदेखि फरार अभियुक्त महागढीमाई नगरपालिकाका कुर्मीलाई

अध्यक्षद्वयको प्रतिवेदनप्रति नेपाल असहमत

काठमाडौं, २६ भाद्र । नेकपामा पार्टीका दुई अध्यक्षले स्थायी समिति बैठकमा पेस गर्ने साझा प्रस्तावमा वरिष्ठ नेता माधव नेपालले आलोचनात्मक टिप्पणी गर्ने भएका छन्। प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र

तीन सातापछि काठमाडौंमा चहलपहल

काठमाडौं, २६ भाद्र । काठमाडौं उपत्यकामा तीन हप्तापछि पुनः चहलपहल शुरु भएको छ। कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न तीन साताअघि जारी गरिएको निषेधको आदेशमा केही खुकुलो बनाइएपछि बिहिबारदेखि यहाँको बजार, कलकारखाना,

कोरोना निको भएपछि गोठको बास

बागमती, २६ भाद्र । हेटौंडाबाट घर गएका राक्सिराङ–२ सुनारिसौराका तीन जना बालिकालाई स्थानीयले गोठको क्वारेन्टाइनमा राखेका छन्। हेटौंडामा पीसीआर टेस्ट गर्दा तीनै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरू एक साताअघि

अब बेरोजगार युवालाई निर्व्याजी ऋण, प्रत्येक छात्राको खातामा वार्षिक चार हजार

भक्तपुर, २६ भाद्र । कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गरी चाँगुनारायण नगरपालिकाले ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ। बेरोजगार

बाढीपहिरोमा ८२८ जना बेपत्ता

काठमाडौं, २६ भाद्र ।  बाढीपहिरोले बर्सेनि ठूलो जनधनको क्षति हुँदै आएको छ। बेपत्ता भएकाहरू वर्षौंसम्म नभेटिने गरेको तथ्य फेला परेको छ। बाढीले बगाएकाहरू कतिपय बाढीमै बिलाएका छन्। पहिरोले पुरिएकाहरू पहिरोभित्रै

अनलाइन भर्ना र अभिलेखीकरण प्रक्रिया शुरु

काठमाडौं, २६ भाद्र । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन भर्ना र विद्यार्थी अभिलेखिकरण प्रक्रिया शुरु भएको बताएको छ । कोभिड–१९ को कारण ५ महिनादेखि ठप्प रहेको पठनपाठन शुरु हुने

‘रात्रिकालीन कारागारको अवधारणा कार्यान्वयन गर्नू’

काठमाडौँ, २६ भाद्र। सर्वोच्च अदालतले वर्तमान कानुन लागू हुनुअघि नकारात्मक सूचीमा नरहेका कैदीहरूलाई कैद माफी मिनाहाको सुविधा उपलब्ध गराउन सरकारका नाममा परमादेश जारी गरेको छ । हाल केन्द्रीय कारागारको थुनामा रहनुभएका