Logo

रिपोर्टर्स नेपाल

काठमाडौं उपत्यका कोरोनाको ‘हब’ बन्ने खतराः संक्रमितको संंख्या ११३० पुग्यो

काठमाडौं, २६ साउन । काठमाडौं उपत्यकामा हालसम्म ११३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा ९०६ जना,ललितपुरमा १३८ जना र भक्तपुरमा ८६ जना

विस्तृत पढ्नुहोस
भदौ १५ गतेसम्म विद्यालय भर्ना प्रक्रिया स्थगित गर्न सिफारिस

काठमाडौं, २६ साउन । देशभर कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले भदौ १५ गतेसम्म बिद्यालय भर्ना प्रक्रिया स्थगित गर्न सिफारिस गरेको छ । यसअघि सरकारले भदौ

तीन बालिकाको संरक्षकत्व ग्रहण

काठमाडौँ, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको सेवा नै समाज र राष्ट्रको पनि सेवा भएको बताउनुभएको छ । उहाँले नेपालको संविधान बालबालिकाको हितमा रहेको र सोहीअनुसार सरकारले काम

उड्डयन क्षेत्रमा दस अर्बको नोक्सानी

काठमाडौँ, २६ साउन । कोभिड–१९ सङ्क्रमण रोकथामस्वरूप जारी गरिएको बन्दाबन्दीका कारण नेपालको उड्डयन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नु परेको छ । चैत ११ गतेदेखि असार अन्तिमसम्म जारी बन्दाबन्दीका कारण यो क्षेत्रले

सार्वजनिक सवारीको भीडभाडले कोरोना जोखिम उच्च

काठमाडौँ, २६ साउन । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन् । यात्रुको यो बाध्यताबीच कोरोना सर्ने जोखिम उच्च

जन्माष्टमीको महत्व

कृष्ण जन्माष्टमी हिन्दूहरुको प्रमुख चाड मध्येमा पर्छ । यस दिनमा भगवान जन्मेको उत्सवमा व्रत बसेर र मध्यरातसम्म भगवानको भजन गर्ने चलन छ । जन्माष्टमी मुख्यत भगवान कृष्णको जन्म दिनसँगे जोडिएको

एउटै कार्यालयका ३० प्रहरीसहित बाँकेमा ४८ जना सङ्क्रमित थपिए

नेपालगञ्ज, २६ साउन । पछिल्लो समयमा समुदायमा कोरोना तीव्र गतिमा फैलिएपछि नेपालगञ्जमा सङ्क्रमित बढ्ने क्रम निरन्तर जारी छ । नेपालगञ्जको वडा प्रहरी कार्यालयका प्रमुखसहित ३० जना प्रहरी, उनका केही आफन्त

अङ्गरक्षकमा सङ्क्रमण पुष्टिपछि नेकपा महासचिव पौडेल एकान्तवासमा

काठमाडौँ,२६ साउन। नेपाल कम्युनिस्ट पार्टी नेकपा का महासचिव विष्णु पौडेलका अङ्गरक्षक पीएसओलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । महासचिव पौडेलका सबै परिवारलगायतका स्वाब परीक्षण गर्दा अङ्गरक्षकको मात्र कोरोना पोजिटिभ देखिएको

उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह

काठमाडौँ, २६ साउन। उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीका संयोजक एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरी उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह गरेको छ । आइतबार फोरमका

मानिसहरु गोरो र कालो हुनुको कारण

हामी मानिसको शरीरको बनावट एकै किसीमको हुन्छ । चाहे त्यो एउटै देशको होस् वा विदेशको । मानिसको विशेष गरी २ रंग हुन्छन् । कोही कालो त कोही गोरो । आज

सर्प मार्ने गल्ती नगर्नु, धेरै वर्षसम्म फल भोग्नुपर्नेछ

हिन्दू धर्मशास्त्रले कुनै पनि जीवको हत्या गर्नु पाप हो । मानिसले कुनै जीवको बर्बरता पुर्वक हत्या गर्छ र मार्छ भने उसले एक न एक दिन त्यसको फल भोग्ने पर्छ ।

चुम्बन पाउने आशामा प्रेमीले बुर्का लगाएपछि…

माया अन्धो हुनुको साथै बुझ्न पनि सकिदैन । भनिन्छ साचो माया गर्नेले कहिले पनि शर्त राख्दैन । तर चेन्नईमा बस्ने एक प्रेमिकाले आफ्नो प्रेमीको अगाडी आश्चर्य लाग्दो शर्त राखिन् ।