Logo

रिपोर्टर्स नेपाल

रसुवामा सामुदायिक भवन निर्माण

-रिपोर्टर्स नेपाल/संवाददाता

रसुवा, २४ मंसिर । धुन्चेस्थित रसुवा उच्च माध्यमिक विद्यालयको छात्रावास हाताभित्र बहुउद्देश्यीय सामुदायिक केन्द्रको भवन निर्माण गरिएको छ । गोसाइँकुण्ड गाउँपालिकाको समन्वयमा जनताबाट जनताका लागि

विस्तृत पढ्नुहोस
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा भर्चुअल आर्ट प्रदर्शनी

काठमाडौं, २४ मंसिर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा प्लान इन्टरनेशनल नेपालले आफ्नो विश्वव्यापी अभियान गल्र्स गेट इक्वेल अन्तर्गत किशोरकिशोरीहरुले तयार पारेको आर्टहरुको भर्चुअल प्रदर्शनी शुभारम्भ गरेको छ ।

अन्योलमै अल्झिए गाउँका सरकार

म्याग्दी, २४ मङ्सिर । ठोस योजनाको अभावमा म्याग्दीका स्थानीय तह र जनप्रतिनिधिहरुको साढे तीन वर्ष ‘कुहिरोका काग’ जस्तै बनेको छ । गाउँ र नगरपालिका स्थापना तथा निर्वाचित जनप्रतिनिधि भएपछि प्रशासनिक

भरुवा बन्दुक सहित बृद्ध पक्राउ

काठमाडौं, २४ मंसिर । भरुवा बन्दुक सहित एक बृद्धलाई प्रहरीले पक्राउ गरेको छ । कालीगण्डकी गाउँपालिका–४ मगर पधेरा बस्ने ६२ वर्षीय रिम बहादुर राना २ थान भरुवा बन्दुक सहित मंगलबार

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

तनहुँ, २४ मंसिर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिबादी ४९ वर्षीय पुरुष पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी शुक्लागण्डकी नगरपालिका–११ बस्ने ४९ वर्षीय टोप बहादुर चन्द ठकुरीलाई

पुजामा डाइस खेल्ने ४ जना पक्राउ

धनकुटा, २४ मंसिर । डाइस खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका–७ गोरखारीस्थित राईहरुको पर्व सरस्वती पूजामा डाइस खेलिरहेको अवस्थामा ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको

ढुङ्गाखानीबाट गाउँमै रोजगार

बाग्लुङ, २४ मंसिर । अरबको खाडीमा सात वर्ष बिताएर स्वदेश फर्कनुभएका खगेन्द्र श्रीसमा फेरि कमाउन विदेशै जाने मोह पलायो । दुई वर्षअघि जापान जाने प्रक्रिया थाले । अफसोच काम सफल

पावरहाउस फुस्रेखोलामा खेलमैदान निर्माण गरिने

पोखरा, २४ मंसिर । पोखरा महानगरपालिका– १७ फुस्रेखोला किनारामा रु नौ करोड लागतमा खेलमैदान निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका– १ वडा एक खेलमैदान नीतिअनुसार ५०० रोपनी क्षेत्रफलमा जिल्लास्तरीय

महिला हिंसा अन्त्य गर्न सामूहिक प्रयास आवश्यक

काठमाडौं, २४ मंसिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले सरकारको एकल प्रयासले मात्र महिला हिंसाको अन्त्य हुन नसक्ने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले

प्याराग्लाइडिङको व्यावसायिक उडान हुँदै

पर्वत, २४ मंसिर । पर्वत सदरमुकाम कुश्माबजार र बागलुङको बलेवा क्षेत्रको आकाशमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु हुने भएको छ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएपछि सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङको

लागूऔषध सहित पक्राउ

काठमाडौं, २४ मंसिर । अवैध लागूऔषध सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पर्साको सखुवापर्सौनी गाउँपालिका–२ श्रीपुर पचगवाबाट करिब ५ किलो अवैध लागूऔषध चरेश सहित २ जना

नयाँ प्रविधिबाट काँचुली फेर्दैछ वीरेन्द्र सभागृहले

विराटनगर, २४ मंसिर । विराटनगर महानगरपालिका क्षेत्रभित्रमा रहेको एक मात्र सभागृह वीरेन्द्र सभागृहको प्रबलीकरण प्रविधिबाट पुनर्निर्माण हुने भएको छ । त्यसका लागि प्रक्रिया अगाडि बढिसकेको र आगामी १८ महिनाभित्रमा पुनर्निर्माण