Logo

रिपोर्टर्स नेपाल

शौचालयको प्रयोग गर्ने यो सुगा

-रिपोर्टर्स नेपाल/संवाददाता

आजसम्म सुगा मानिस झै बोलेको थाहा पाएका छौ । कहिले काहिँ मानिसले बोलेको कुरा नक्कल पनि गर्ने गर्छ । आज हामी सुगा शौचालयमा जाने गरेको

विस्तृत पढ्नुहोस
भाई बहिनीबीच विवाह हुने यो स्थान

हाम्रो देशमा दाजु बहिनीबीच सबैभन्दा पवित्र नाता मानिन्छ । तर केही समुदायमा भने भाई बहिनीबीच विवाह गर्ने चलन पनि छ । भारतको छत्तीसगढमा सबैभन्दा धेरै आदीवासी समाज बस्छन् । उनीहरुको

युवक–युवती एकै कपडा लगाउने यो स्थान

युवा युवतीले एउटै प्रकारको कपडा लगाउने त नृत्य गर्दा मात्र देखेका छौ । तर भारतको बासवाडा जिल्लामा आदीवासी युवक युवतीहरुले एउटै कपडा लगाउने गर्छन् । उनीहरुले होली पर्वको लागि परम्परागत

काठमाडौंमा आज ५९४ जनामा संक्रमण पुष्टि

काठमाडौं, २३ मंसिर । काठमाडौमा आज ५ सय ९४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । देशभर १३ सय ८२ जना संक्रमित थपिएकोमा काठमाडौंमा मात्र ५९४ जना थपिएको मन्त्रालयले जनाएको

कोरोना संक्रमणबाट आज २३ जनाको मृत्यु

काठमाडौं, २३ मंसिर । कोरोना संक्रमणबाट आज थप २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा

१३ सय ८२ कोरोना संक्रमित थपिए

काठमाडौं, २३ मंसिर । नेपालमा कोरोना भाइरसका आज १३ सय ८२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको आज स्वास्थ्य

गाउँगाउँमा यातायात सेवा पुग्दै

ताप्लेजुङ, २३ मंसिर । ताप्लेजुङको फक्तताङलुङ गाउँपालिकाले गाउँ—गाउँमा यातायात सेवाको पहुँच पु¥याएको छ । गाउँपालिकाले तमोर नदीमा चार वटा अस्थायी काठे मोटरेवल पुल निमार्ण गरी गाउँ—गाउँमा यातायात सेवाको पहुँच पु¥याएको

सिकाइ सहजीकरणका लागि ‘इ क्लास नेपाल’

काठमाडौं, २३ मंसिर । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैकल्पिक सिकाइलाई सहजीकरण गर्न ‘इ क्लास नेपाल’ नामक मोबाइल एप्स विकास गरी सञ्चालनमा ल्याएको छ । सो एप्सको आज भर्चुअलरुपमा शिक्षा,

रातो मच्छिन्द्रनाथको पुनःनिर्माणको कार्य अलपत्र

काठमाडौं, २३ मंसिर । बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण अलपत्र परेको छ । मन्दिर पुनःनिर्माणका लागि आवश्यक पर्ने काठ बजारमा अभाव भएसँगै पुनःनिर्माणमा ढिलाइ भइरहेको बताइएको छ । पुनःनिर्माणका लागि

एमबिबिएस अनुमतिको पर्खाइमा कर्णाली स्वास्थ्य प्रतिष्ठान

खलङ्का, २३ मंसिर । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छिट्टै चिकित्सा विषयको स्नातक तहको पढाइ शुरुआत गर्ने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको

अपाङ्गतामैत्री संरचना नहुँदा सेवा लिन समस्या

डोटी, २३ मङ्सिर । जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारी सेवा लिन बर्सेनी समस्या हुँदै आएको छ । यहाँ निर्माण गरिएका सरकारी कार्यालय अपाङ्गतामैत्री नभएका कारण ती कार्यालयमा पुगेर सेवा लिन

गणतान्त्रिक शक्तिलाई एक हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एक जुट हुन आह्वान गरेका छन् । सङ्घीय