Logo

रिपोर्टर्स नेपाल

आज ठुलो संख्यामा कोरोना संक्रमित थपिए, कुल संख्या ३४ हजार नाघ्यो

काठमाडौं, १० भाद्र । आज पनि काठमाडौंमा उपत्यकासहित देशभर ठुलो सख्यामा कोरोना संक्रमित थपिएका छन् । आज थपिएकासँगै कुल संक्रमित ३४ हजार नाघेको छ ।

विस्तृत पढ्नुहोस
महामारीलाई जिस्क्याउँदै राजनीतिक दल

धादिङ, १० भाद्र । कोरोना संक्रमणसँगै मृत्युदर बढ्दो छ। सरकारले संक्रमण समुदायस्तरमा फैलिन नदिन तीन महिनासम्म सिंगो देशलाई नै लकडाउनमा राख्यो। लकडाउनलाई केही खुकुलो गर्दा संक्रमण झनै बढ्न थालेपछि अहिले

महामारीको बेलाबेला रुसमा ‘तानाशाह’ ढाल्न उर्लियो जनसागर

बेलारुस, १० भाद्र । कोरोना महामारीका बावजुद बेला रुसमा यतिबेला विशाल जनसभा र प्रदर्शन भएका छन् । राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोविरुद्ध विपक्षी नेताहरु सहित जनताहरु राजधानी मिन्स्कमा उत्रिएका छन् । अन्तर्राष्ट्रिय

त्रिविले विद्यार्थीलाई भन्यो तत्काल आफु अध्ययनरत क्याम्पस विभागमा सम्पर्क गर्नु

काठमाडौं, १० भाद्र । त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमणको कारण तितरवितर भएका आफ्ना विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ। लामो समयसम्म विद्यार्थी र क्याम्पस प्रशासनबीच

बन्दीबाहेक सर्वोच्चमा सम्पूर्ण सुनुवाइ ठप्प

काठमाडौं, १० भाद्र । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनबाहेक अन्य सम्पूर्ण मुद्दा तथा रिट निवेदनको सुनुवाइ गर्ने कार्य रोकेको छ । सर्वोच्चले विगत ५ दिनदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनबाहेक अन्य सम्पूर्ण मुद्दाको

संघीयता छ, समन्वय छैन

काठमाडौं, १० भाद्र । मुलुकमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन्। तर, संघीयताको मर्मअनुरूप समन्वय र सहकार्य हुन सकेको देखिँदैन। तीनै तहका सरकारबीचको समन्वय अभाव कोरोना भाइरस

नेकपा सचिवालय बैठक आह्वान

काठमाडौंँ, १० भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलद्वारा बुझाइएको प्रतिवेदनबारे थप छलफलका लागि सचिवालयको बैठक बोलाउनुभएको छ । सचिवालय बैठक भदौ १३ गते

उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाडौँ, १० भाद्र । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा जारी राख्ने तयारी भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच

संक्रमित बढेपछि आइसोलेसन बनाउँदै मेयर फोरम

काठमाडौं, १० भाद्र । कोरोना महामारी समुदायस्तरमा फैलिन सक्ने आशंका गर्दै उपत्यकाका १८ स्थानीय निकायले निषेधाज्ञालाई निरन्तरता दिएर पीसीआर परीक्षणलाई बढाउने जनाएको छ । उपत्यकाका मेयर फोरममा आबद्ध १८ वटै

अवरुद्ध बेनी -जोमसोम -कोरला सडक एक महिनापछि सञ्चालनमा

म्याग्दी, १० भाद्र । हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध बनेको १ महिनापछि पुनः सञ्चालनमा आएको छ । गएको साउन ५ गतेको अविरल वर्षापछि पूर्ण रुपमा अवरुद्ध

कोरोना सारेको भन्दै गर्भवती महिलामाथि कुटपिट

भद्रपुर, १० भाद्र । कोरोना सङ्क्रमित भएर सार्वजनिक स्थानमा गएको भन्दै कुटपिट गर्दा झापाको मेचीनगर नगरपालिका–१३ मा एक गर्भवतीसहित दुईजना घाइते भएका छन् । स्थानीय दुर्गा श्रेष्ठ र बिष्णुमाया प्रधानको

कुलमान घिसिङको नाममा खोलिएको त्यो ‘फेक अकाउन्ट’ जसले ल्यायो यस्तो तरंग

काठमाडौं, १० भाद्र। मंगलबार साँझ सामाजिक सञ्जालमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई एकाएक बधाइ र शुभकामना सन्देशको ओईरो लाग्यो । कार्यकारी निर्देशक घिसिङको कार्यकाल सकिने समय नजिकिदै गर्दा