Logo

रिपोर्टर्स नेपाल

बाजुरामा झोलुंगे पुलमाथि पानी

बाजुरा, २८ असार । लगातारको वर्षाले बुढीगंगा र कर्णाली नदीमा रहेका पुल उच्च जोखिममा परेका छन् । बुढीगंगा नदीले बाजुराको ताप्रीसेरा, तिपाडा, रापक अछामको साँफे,

विस्तृत पढ्नुहोस
माछाको विवादमा कुटपिट हुँदा महिलाको मृत्यु

सप्तरी, २८ असार । सप्तरीको डाकनेश्वरी नगरपालिका–७ ब्रह्मपुरस्थित पोखरीमा माछा मार्ने क्रममा भएको विवादमा आज एक महिलाको मृत्यु भएको छ । वर्षामा पानी भरिएर पोखरीबाट बाहिर निक्लिएको माछा लिएको विषयमा

इन्द्रावती नदीले बगाएर काभ्रेका ३ जना बेपत्ता

काभ्रे, २८ असार । काभ्रे र सिन्धुपाल्चोकको सिमाना इन्द्रावती नदीले बगाएर ३ जना बेपत्ता भएका छन् । शुक्रबार एक बालक बेपत्ता थिए भने शनिबार २ जना बगेर बेपत्ता भएका छन्।

ओली–प्रचण्ड मिलेसँँगै नेकपाको विवाद समाधान

काठमाडौं, २८ असार । आन्तरिक विवादको कारण विभाजनको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको संकट तत्कालको लागि टरेको छ । पार्टीभित्रबाटै बहुमत नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा

भारतबाट आउने कम भएसँगै सङ्क्रमण दर घट्यो

धनगढी, २८ असार। सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दरमा कमी आएको छ । भारतबाट फर्किनेको सङ्ख्या कम भएको र क्वारेन्टाइनमा पनि मान्छेको चाप घटेकाले नयाँ सङ्क्रमण दरमा कमी आएको हो ।

म्याग्दीमा पहिरोमा हराइरहेका २७ जनाको शव भेटियो

बेनी, २८ असार। हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा पहिरोमा परी बेपत्ता भएकामध्ये २७ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, म्याग्दीका सूचना अधिकृत इन्स्पेक्टर डाक्टरप्रसाद चौधरीले दिएको जानकारी

मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सक सहित चार पक्राउ

काठमाडौं, २८ असार। कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित चार जना पक्राउ परेका छन् । उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले आज साँझ पक्राउ गरेको हो

थपिएका ७० कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)

काठमाडौ, २६ असार । देशमा आज ७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आज संक्रमितको सख्या १६ हजार ७ सय १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

७० कोरोना संक्रमित थपिए, ४३१ जना डिस्चार्ज

काठमाडौं, २७ असार । देशमा आज ७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार ७ सय १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सार्वजनिक सवारी चले संक्रमणले भयावह रुप लिने

काठमाडौँ, २७ असार । यथास्थितिमा सार्वजनिक सवारीसाधन चलाउँदा राजधानीमा कोभिड–१९ को संक्रमण भयावह हुन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । सार्वजनिक सवारीसाधन सञ्चालनले संक्रमण विस्तारमा मलजल गर्ने र स्थिति नियन्त्रणबाहिर

म्याग्दी पहिरोः ११ जनाको ज्यान गयो, २३ जना अझै बेपत्ता

म्याग्दी, २७ असार । लगातारको वर्षापछि शुक्रबार बिहान आएको पहिरोमा बेपत्ता भएका ३४ जनामध्ये ११ जनाको शव फेला परेको छ । २३ जना अझै बेपत्ता छन् । मृतकहरुको पहिचान खुलेको

विश्वभर पाँच लाख ६२ हजार १७ को मृत्यु, ७३ लाख २४ हजार ८७० कोरोना मुक्त

काठमाडौँ, २७ असार । महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर पाँच लाख ६२ हजार १७ जनाको मृत्यु भएको छ । हालसम्मको तथ्यांक अनुसार विश्वका एक करोड