Logo

रिपोर्टर्स नेपाल

सुशान्तलाई न्याय दिन वरुण धवन र मौनी रायले उठाए आवाज

एजेन्सी, ३० साउन । बलिउड अभिनेता सुशान्त राजपुतको निधनपछि विश्व भर विषयको चर्चा बनिरहेको छ । उनको निधनपछि सुशान्तसँग जोडिएका धेरै कुरा बाहिर आएका छन्

विस्तृत पढ्नुहोस
अमिताभ बच्चन कोरोना संक्रमणमुक्त भएपछि सार्वजनिक भए

एजेन्सी, ३० साउन । बलिउड सुपरस्टार अमिताभ बच्चनले कोरोना संक्रमणबाट ठिक भएपछि पहिलो पटक तस्वीर सार्वजनिक गरेका छन् । उनले मुम्बईको घरमा रहेको गुलमोहरको रुख बारेमा लेख्दै तस्वीर सेयर गरेका

पुरानो रिसिबीका कारण बन्चरो प्रहार

सर्लाही, ३० साउन । बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा चन्दन साह पक्राउ परेका छन् । बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा लालबन्दीका साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो

एनसेलको टावरमा आगजनी गर्ने पक्राउ

डोटी, ३० साउन । आगजनीमा संलग्न एकजना पक्राउ परेका छन् । जोरायल गाउँपालिका कटुन्थलास्थित एनसेलको टावरमा २०७६ साउन १५ गते भएको आगजनी घटनामा संलग्न भई फरार रहेको बडिकेदारका कृष्ण बोहरालाई

अवैध लागूऔषधसहित पक्राउ तथा बरामद

काठमाडौं, ३० साउन । अवैध लागूऔषधसहित बिजय पासवानलाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु विर्तास्थित सडकबाट ८ ग्राम २ सय ३० मिलिग्राम लागूऔषध जस्तो देखिने खैरो पदार्थ सहित पासवानलाई पक्राउ

नक्कली शिक्षकमाथि अख्तियारको मुद्दा

काठमाडौ, ३० साउन । श्री शुक्लाफाँटा आधारभूत विद्यालय, कञ्चनपुरका शिक्षिका मिरा रानामाथि शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । श्री शुक्लाफाँटा आधारभूत विद्यालय, कञ्चनपुरकी शिक्षिका

कैलालीका सव–इन्जिनियर अख्तियारको फन्दामा

काठमाडौं, ३० साउन । कैलालीका सव–इन्जिनियर चन्द्रदेव भट्टमाथि भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । कैलाली चुरे गाउँपालिका घरखेडामा कार्यरत सव–इन्जिनियर भट्टले सेवाग्राहीसँग २० हजार घुस मागेको उजुरीको

मर्स्याङदी गाँउपालिकाका इन्जिनियरमाथि अख्तियारको मुद्दा

  काठमाडौं, ३० साउन । मर्स्याङदी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव–इन्जिनियर टीका प्रसाद गुरुङमाथि अख्तियारले मुद्दा दायर गरेको छ । लमजुङ जिल्ला राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत

ललितपुरमा एकैदिन ३० जना कोरोना संक्रमित थपिए

काठमाडौं, ३० साउन । आज ललितपुरमा एकै दिन ३० जना कोरोना संक्रमित थपिएका छन् । यो ललितपुरमा अहिलेसम्म कै सर्वाधिक सख्या थपिएको हो ।  स्वास्थ्य  मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ११९

काठमाडौंमा एकैदिन ११९ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ३० साउन । काठमाडौं उपत्यकामा आज एकै दिन ११९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ५ सय ९४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै   ११९ जना थपिएसँगै

५९४ कोरोना संक्रमित थपिए, २४० जना डिस्चार्ज

काठमाडौं, ३० साउन । नेपालमा कोरोना भाइरसका आज ५ सय ९४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २५ हजार ५ सय ५१ पुगेको छ । आज स्वास्थ्य

२० जनामा कोरोना संक्रमण भएसँगै भानु नगरपालिकामा कफ्र्युको तयारी

तनहुँ, ३० साउन । भानु नगरपालिकामा एकै दिन २० जनालाई कोरोना संक्रमण देखिएपछि सिल गरिएको छ । आज बिहानै देखि सवारी संचालनमा रोक लगाई पसलहरु बन्द गर्न नगरपालिकाले निर्देशन दिएको