Logo
अपराध

चिनियाँसँग बिहे गराईदिने भन्दै चीन लगेर बन्धक, एक पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १३ असार । नेपाल प्रहरीले चिनियाँ नागरिकसँग बिहे गराइदिने प्रलोभनमा पारेर चीन लगेर एक महिलालाई बन्धक बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीको

विस्तृत पढ्नुहोस
झलनाथको नाममा खोलिएको सर्पपालन प्रतिष्ठानमा भ्रष्टाचार, मधेशका पूर्व अर्थमन्त्रीसहित ५ जना भ्रष्टाचारी ठहर

काठमाडौं,१२ असार । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालको नाममा खोलिएको सर्पपालन प्रतिष्ठानमा भ्रष्टाचार भएको पुष्टि भएका छन् । मंगलबार विशेष अदालतले झलनाथ खनाल सर्पपालन प्रतिष्ठानमा भ्रष्टाचार भएको ठहर

सीआईबी टोलीभन्दै २ करोड लुटपाट गर्ने प्रहरी हवल्दारसहित ४ जना पक्राउ

काठमाडौं, ११ असार । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोली भन्दै व्यक्तिको घरमा पसेर करिब २ करोड रुपैयाँ लुटपाट गर्ने ४ जनालाई पक्राउ परेर प्रहरीले सार्वजनिक गरेको छ ।

रामबहादुर बञ्जन बाल यौन दुराचार मुद्दामा दोषी ठहर

काठमाडौं, १० असार । सर्लाही जिल्ला अदालतले रामबहादुर बञ्जनलाई बाल यौन दुराचार मुद्दामा दोषी ठहर गरेको छ् । जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बञ्जनलाई उक्त मुद्दामा दोषी ठहर गरेको हो

मुख्यसचिव अर्यालसहित १२ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर (सूचीसहित)

काठमाडौं,९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालतमा भर्खर पेश

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जना पक्राउ

काठमाडौँ, ७ असार । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी

सामान्य प्रशासन मन्त्रीको भतिज बताउने केशवराज जोशी ठगी आरोपमा पक्राउ

काठमाडौं । विभिन्न व्यक्तिहरुलाई माल्टा पठाईदिन्छु भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरका केशवराज जोशी छन् । माल्टा पठाउने नाममा ६ जनाबाट ५० लाख

अछाममा मामाघरको छाउगोठमा बसेकी एक किशोरी बलात्कृत, छारे रोग भन्दै घटना लुकाउने गाउँलेको प्रयास

काठमाडौं,५ असार । अछामको छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । सोमबार मध्यराति छाउगोठमा बसेकी१६ वर्षीय किशोरी बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ । यो घटनामा संलग्न भएको आरोपमा

भ्रष्टाचारविरोधी अभियन्ता हौं भन्दै आतङ्क मच्चाएर ठगी गर्ने चार जना पक्राउ

काठमाडौं, ३ असार । भ्रष्टाचारविरोधी अभियन्ता हौं भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं, गोकर्णेश्वर नगरपालिका– ६ बस्ने ३१ वर्षीय राजु सुनार, सोही नगरपालिका–८ बस्ने २६

कृषि विकास सहकारीका अध्यक्ष थापा पक्राउ

काठमाडौं,२ असार । ललितपुरस्थित कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ परेका छन् । । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अध्यक्ष तेजविक्रम थापा मगरसहितको समूहले

बागमतीका निलम्बित मेयर थापाविरूद्ध ३० करोडको अर्को भ्रष्टाचार मुद्दा दायर

काठमाडौं,२९ जेठ । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दायर भएको छ । यसअघिनै भ्रष्टाचारको मुद्दा लागेर निलम्बित भएका थापाविरुद्ध मंगलबार फेरि ३० करोड भन्दा धेरैको

विदेश पठाइदिने भन्दै ३०० जनासँग १५ करोडभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ

काठमाडौं,२९ जेठ । अमेरिका फ्रान्स, न्यूजिल्याण्डलगायतको देशमा पठाईदिने भन्दै ३०० जना भन्दा धेरैसँग ठगी गर्ने ४ जना पक्राउ परेका छन् । मंगलबार काठमाडौं उपत्यका अपराध महाशाखाले काठमाडौंमा पत्रकार सम्मेलजनको आयोजना