Logo
अपराध

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । सेन्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन् । बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो

विस्तृत पढ्नुहोस
पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई पक्राउ

काठमाडौँ, २७ जेठ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई जनालई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ बस्ने

नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएका अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक चौधरीविरुद्ध मुद्दा दायर

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने एक जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आइतबार राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत उपअनुसन्धान निर्देशक हेमन्त चौधरीविरु४

सहकारी ठगीको आरोपमा पक्राउ परेका कान्तिपुर सेभिङका अध्यक्ष लामा कारागार चलान

काठमाडौं । विभिन्न सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका कान्तिपुर सेभिङ सहकारीका अध्यक्ष सीबी लामा कारागार चलान भएका छन् । कान्तिपुर सेभिङका पूर्वअध्यक्ष लामालाई जिल्ला अदालत

घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ

काठमाडौँ, २५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३५ हजार घुस लिएको अभियोगमा जिल्ला नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक वेचनप्रसाद गुप्तालाई पक्राउ गरेको छ । आयोगले

बालमन्दिर जग्गा प्रकरण: तत्कालीन उपाध्यक्ष श्रेष्ठ पक्राउ

काठमाडौं । बालमन्दिरको जग्गा हिनामिना पक्ररणमा तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठ प्रहरीको नियन्त्रणमा रहेको छन । नक्साल स्थित बालमन्दिरको जग्गा सस्तोमा भाडामा दिएर ठगेको आरोपमा २०

यौन दुर्व्यवहारको आरोपमा अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर सिवाकोटी पक्राउ

काठमाडौं,२४ जेठ । उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर विदुर सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नै घरमा काम गर्न राखेकी बालिकामाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको छ । तर अनुसन्धान

नक्कली शैक्षिक प्रमाणपत्रधारी शिक्षक साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रधारी शिक्षक अशोक कुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । महोत्तरीको बलवा नगरपालिका–९, धमौरास्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयमा अनुदान

आइतबार पक्राउ परेकी स्वघोषित अभियन्ता तारा बराल ५ दिन हिरासतमा रहने

काठमाडौं, जेठ २१। साइबर अपराध र ब्ल्याकमेलिङको कसुरमा पक्राउ परेकी स्वघोषित सामाजिक सञ्जाल अभियन्ता तारा बराल ५ दिन हिरासतमा रहेन भएकी छन् । बराललाई आइबतार बबरमहलबाट साइबर ब्यूरोले पक्राउ गरेको

लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौँ, २० जेठ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ (३० ग्राम) सहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ

सीबी लामाको विगतः समाचार संकलकदेखि अर्बाैंको सहकारी ठगसम्म

काठमाडौं, २० जेठ । सहकारी ठगी अभियोगमा पक्राउ परेका सीबी लामा भनिने चन्द्रबहादुर तामाङलाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई चितवनको भरतपुरबाट गत शुक्रबार

सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा काभ्रेका थर्कमान पक्राउ

काठमाडौं, १८ जेठ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६१ किलोभन्दा बढी सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थर्कमान लामालाई पक्राउ गरेको छ । काभ्रेको तेमाल गाउँपालिकाका स्थायी ठेगाना