Logo
अपराध

नक्कली नोटसहित दुवेदी पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्सा, १० साउन । वीरगंज महानगरपालिका–११ श्रीपुरटोलस्थित सडकबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । रौतहट परोहा नगरपालिका–३ बस्ने ३२ वर्षीय बिटु दुवेदीलाई १ हजार

विस्तृत पढ्नुहोस
करातेका दुई प्रशिक्षकमाथि सामुहिक बलात्कारको आरोप

काठमाडौं, १० साउन । करातेका दुई प्रशिक्षक किशोरीमाथि सामुहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । १९ वर्षीया किशोरी बलात्कारको अभियोगमा प्रशिक्षकहरु सुरज स्वेदी र विनोद राउतलाई प्रहरीले पक्राउ गरेको

झापामा तीन चेलीको हत्यापछि झुण्ड्याइएको आशंकामा अनुसन्धान

काठमाडौं, १० साउन । झापाको केचनाकवलको चीया बगानमा झुण्डिएको अवस्थामा फेला परेका तीन चेलीबारे अनुसन्धानले नयाँ मोड लिएको छ । घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले भने पोष्टमार्टम रिपोर्टका

काईनेटिक ढुङ्गासहित एक पक्राउ

सुर्खेत, ९ साउन । वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलबाट १६ क्विन्टल ९१ किलो ७ सय ग्राम कालो सेतो रंगको खनिज पदार्थ (काईनेटिक ढुङ्गा) जस्तो देखिने वस्तुसहित एक पुरुष पक्राउ परेका छन्

४ वर्षीया बालिकाको बलात्कार पछि हत्या, ३ जना पक्राउ

पर्सा,९ साउन । चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका–२ बस्ने १९ वर्षीय जफ्रुदीन भन्ने सलमान

दिलमाया सुनारका हत्या आरोपी श्रेष्ठ पुर्पक्षका लागि जेल चलान

काठमाडौं, ९ साउन । गायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सुर्य श्रेठलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको

प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

भक्तपुर,८ साउन । प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । अभद्र व्यवहार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–१ सिरूटार बस्ने ३६ वर्षीय प्रविण तखाछेँ श्रेष्ठसमेत २

मेट्रो ट्राफिक एफएमको १०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

काठमाडौं, ८ साउन । मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १०औं वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार सोही एफएमद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका

नेपाली नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

सर्लाही, ८ साउन । हरिवन नगरपालिका–११ स्थित कार्की पुस्तक पसल अगाडिबाट १ हजार दरको ५० थान नेपाली नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । नक्कली नोट सहित भारत सितामढी सोनवर्षा

सृजना राईको ह्वाट्स्याप र इन्स्टाग्राम ह्याक गरेपछि…

काठमाडौं, ८ साउन । मनमैजु बस्दै आएकी सुजना राईको ह्वाट्स्याप र इन्स्टाग्राम केही दिन अघि ह्याक भयो । उनको आइडीबाट विभिन्न आकर्षण देखाएर विज्ञापन गर्न थालियो । ५० हजार लगानी

दाङमा बालिका बलात्कारपछि डिलबाट खसालियो

काठमाडौं, ८ साउन । दाङमा ३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । अर्घाखाँची घर भएकी बालिका मामाघर आएको समयमा बलात्कृत भएकी हुन् । उनको हाल उपचार नेपालगञ्जमा भइरहेको छ ।

झापामा तीन चेलीको हत्या कि आत्महत्या

काठमाडौं, ८ साउन । बयरको रुखमा एकाविहानै तीन चेली झुण्डिएको फेला परेपछि झापा शोकमग्न छ । किशोरावस्थाका तीन चेली सँगी थिए । चीया बगानमा काम गर्थे । कचनकवल गाउँपालिका ५

Screenshot