Logo
अपराध

गोदावरीमा जुवाडे धमाधम पक्राउ

काठमाडौं, ३० असार । गोदावरी नगरपालिका क्षेत्रमा जुवाडे धमाधम पक्राउ परिरहेका छन् । महानगरी प्रहरी वृत्त चापागाउँले जुवाडेलाई खोजी खोजी पक्राउलाई गति दिएको छ ।

विस्तृत पढ्नुहोस
स्कुलभित्र जुवा

काठमाडौं, २९ असार । स्कुलभित्र पनि जुवाखाल ! हो  ११ सतुंगलस्थित जेसिज स्कुलभित्र जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो स्कुलभित्रै जुवाताल खेलिरहेका रोल्पा घर

कजेटमा लाखौंको जुवातास

ललितपुर, २७ असार । कटेजमा लाखौंको जुवातास अखडा बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका झ्यालुङटारस्थित भ्यू कटेजमा जुवातास खेलाइने सूचनाका आधारमा प्रहरीले छापा मार्दा १४ जनालाई पक्राउ गरेको

अदालतबाट फरार रामबोल पक्राउ

काठमाडौं, २७ असार । बैंकिङ कसुरको मुद्दामा प्रहरीले पक्राउ गरेको रामबोल खड्का उच्च अदालत पाटनबाट २४ असारमा फरार भएका थिए । उच्च अदालत पाटनको वाणिज्य ईजलास लगेकोमा फरार उनको खोजी

१० वर्षीया बालिकामाथि जर्बजस्ती करणी

महोत्तरी, २६ असार । दश वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३६ वर्षीय लालबाबु महतो पक्राउ परेका छन् । पिपरा गाउँपालिका ढकाहामा भएको घटनाको सूचना पाउनेवित्तिकै प्रहरी घटनास्थल पुगेको थियो

हिरासतबाट फरारहरु यसरी भागे यसरी समातिए

ललितपुर, २६ असार । ललितपुरको जावलाखेलस्थित महानगरीय प्रहरी परिसरमा हिरासतमा ठाउँ अभाव भएर भैंसेपाटीस्थित प्रभागमा लगेर तीनजना अभियुक्तलाई राखियो । डकैती र लागू औषध कारोबारको घटनाका अभियुक्तहरु अनुसन्धानका क्रममा थिए

नक्कली डिएसपी पक्राउ

काठमाडौं, असार २६ । डिएसपी हुँ भनी ठगी गर्नेलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । धादिङको धुनिबेसी घर भएका ३८ वर्षीय राजेन्द्रप्रसाद लुईटेललाई सितापाइलाबाट पक्राउ गरिएको हो । २५ असारमा

ढुङ्गाले हानेर हत्या

जाजरकोट, २५ असार । मादक पदार्थ सेवन गरी विवाद गर्ने क्रममा झगडा पर्दा एक युवकले ढुङ्गा हानेर हत्या गरेका छन् । सामान्य विवाद हुँदा ३३ वर्षीय मानबहादुर सुनाले ४५ वर्षीय

चिरपटले हानेर दुईजनाको हत्या

अछाम, २५ असार । चिरपटले हानेर दुईजनाको हत्या गर्ने युवक पक्राउ परेका छन् । २८ वर्षीय पिरमकुमार साउदलाई २४ असारको विहान पक्राउ गरेको प्रहरीले जनाएको छ । सायदले मंगलसेन नगरपालिका

चिरपटले हानेर हत्या गरी खोलामा शव गाडेपछि..

कैलाली, २५ असार । लेबर काम गरेर बस्ने ४५ वर्षीय कमल कुँवरलाई चिरपटले हानेर हत्या गरियो । हत्यापछि उनको शवलाई खोलामा लगेर गाडियो । प्रहरीले घटनाको सूचना पायो । कैलाली

आमाको हत्या गर्ने छोरा

पर्सा, २५ असार । धारिलो हतियार प्रहार गरी एक युवकले जन्मदिने आमाको हत्या गरेका छन् । वीरगञ्ज महानगरपालिका रानीघाट बस्ने गुड्डु यादवले आमा शोभा देवी यादवको हत्या गरेका हुन् ।

दाउराले हानेर पतिको हत्या गर्ने पत्नी पक्राउ

इनरुवा, २५ असार । पत्नीले दाउराले हानेर पतिको हत्या गरी फरार भइन् । इनरुवा नगरपालिका ७ खिरखिरया मुसहरी टोलमा ८ वैशाखमा भएको घटनामा मुकेश श्रषिदेवको हत्या भएको थियो । शुरुमा

Screenshot