Logo
अपराध

प्रविण पाख्रिनको हत्यामा सम्लग्न तीन जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्सा, जेठ १० । ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्या भएको घटनामा संलग्न रही फरार रहेका ३ जना अभियुक्तहरूलाई सोमबार दिउँसो

विस्तृत पढ्नुहोस
अनलाईन मार्फत ठगी गर्ने श्रेष्ठ पक्राउ

काठमाडौं, १० जेठ । सामाजिक संजालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक पुरुष पक्राउ परेका छन । अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा

भावी आइजीपीको मार्ग खोल्ने गरी डिआइजीको दौडमा को को

काठमाडौं, १० जेठ । नेपाल प्रहरीमा डिआइजी बढुवाका लागि एसएसपीहरुको दौडधूप तिव्र बनेको छ । प्रहरीको अहिलेको नियमावली कायमै रहेमा अब बढुवा हुने डिआइजीमध्येबाट ९ महिनापछि आइजीपी बढुवा हुनेछ ।

धीरजप्रताप सिंह: दैलेखको गाउँ देखि आइजीपीसम्म (भिडियोसहित)

काठमाडौं, १० जेठ । दैलेखको दुर्गम गाउँमा जन्मिएका हुन् नेपाल प्रहरीका २९ औं आइजीपी धीरजप्रताप सिंह । आइजीपी बन्दासम्म उनको जीवनमा दशकौं लामो मिहेनत र परिश्रमका कथाहरु लुकेका छन् ।

सौन्दर्य प्रतियोगीमाथि बलात्कारको आरोप लागेका मनोज जैसी जेल जानेगरी प्रहरीसँग प्रमाण

काठमाडौं, ९ जेठ । सौन्दर्य प्रतियोगीमाथि बलात्कारको आरोप लागेका मनोज पाण्डे भनिने मनोजकुमार जैसी जेल जाने गरी प्रहरीसँग प्रमाणहरु फेला परेको छ । १६ वर्षकी किशोरीलाई ८ वर्ष अघि बलात्कार

सुन्दरी प्रतियोगिताको नाममा पाण्डेको खतरनाक धन्दा, पीडितहरु धमाधम खुल्न थालेपछि तरंग

काठमाडौं, ८ जेठ । सुन्दरी प्रतियोगिताको आयोजक भई किशोरावस्थाकी प्रतियागीमाथि बलात्कारको आरोप लागेका मनोज पाण्डेमाथि एकपछि अर्को संकटहरु आइलागेको छ । उनीमाथि थप महिलाले बलात्कारको आरोप लगाएका छन् । पाण्डेमाथि

को हुन् बलात्कारको अभियोगमा पक्राउ परेका मनोज पाण्डे

काठमाडौं, ७ जेठ । यतिबेला सौन्दर्य प्रतियोगिताका आयोजकले ८ वर्ष अघि १६ वर्षीया किशोरीमाथि गरेको बलात्कारको घटना चासोमा छ । सडक देखि सदनसम्म यो विषयमा बहस र विरोध भइरहेको छ

‘बलात्कारमा संलग्नहरु’ प्रहरीको निगरानीमा, प्रहरी पुग्यो पीडित युवतीको सम्पर्कमा

काठमाडौं, ६ जेठ । सुन्दरी प्रतियोगिताको आयोजकबाट बलात्कृत भनिएकी युवतीसम्म प्रहरी पुगेको छ । घटनाको अनुसन्धान सूक्ष्म तरिकाले बढाउन प्रहरीले परिवारसँग सम्पर्क बनाइसकेको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार

अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ

काठमाडौँ,६ जेठ । नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौँ

नौ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

काठमाडौँ,५ जेठ । अदालतबाट एक दिन कैद र रु नौ लाख जरिवाना तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–४ घर

सुनसहित एक पक्राउ

काठमाडौँ,५ जेठ । प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको रु २८ लाख बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका–२ बस्ने ३३ वर्षीय

भारत्तोलन खेलाडी सञ्जुको मृत्युको रहस्य

काठमाडौं, २८ वैशाख । लुभको महालक्ष्मी महाभैरवको जात्रा दुई वर्ष कोरोना भाइरसको महामारीका कारण चल्न सकेको थिएन । २०७७ र २०७८ सालमा महामारीका कारण देउता बाहिर निकालिएको थिएन । यसकारण