Logo
अपराध

कविता सुनुवारको हत्यामा सहपाठी कै सम्लग्नता

-रिपोर्टर्स नेपाल/संवाददाता

उदयपुर, २२ चैत्र । उदयपुरकी १५ वर्षीया कविता सुनुवारको हत्या उनकै साथीको सम्लग्नतामा भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । कविता र उनकी केटी साथी

विस्तृत पढ्नुहोस
होटलमा जुवातास खेल्ने ५ जना पक्राउ

बाँके,२२ चैत्र । जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा कोहलपुर नगरपालिका–११ बसपार्कस्थित होटेल रेडिसनबाट जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो

बिहे गर्ने प्रलोभनमा रकम ठगी गर्ने श्रेष्ठ पक्राउ

काठमाडौं, २२ चैत्र । बिवाह गर्ने प्रलोभन देखाई करिब ४२ लाख ३४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । बिवाह गर्ने प्रलोभन देखाई करिब ४२ लाख ३४

प्रहरीको विपद् व्यवस्थापन आधारभूत तालिम समापन

काठमाडौं, २१ चैत्र । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित २५ औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम समापन भएको छ । उक्त

रकम नभएको चेक दिने डाकमान पक्राउ

काठमाडौं, २१ चैत्र । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका–५ बस्ने ईलाम सन्दकपुर ठेगाना भएका ४२ वर्षीय डाकमान गुरूङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो

काठमाडौंबाट अनलाईन बिङ्गो खेल्ने १६ जना पक्राउ

काठमाडौं, २१ चैत्र । काठमाडौं महानगरपालिका–६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने सिन्धुपाल्चोक

लागूऔषधसहित तीन युवक पक्राउ

गण्डक, २१ चैत्र । शिशुवास्थित इलाका प्रहरी कार्यालय र गगनगौडास्थित वडा प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले छ सय एम्पुल लागूऔषधसहित तीन युवालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३० पावरहाउस नजिक

सैनिक सम्मेलन उद्घाटन कार्यक्रममा प्रधानसेनापति शर्मा

प्रधानसेनापति प्रभुराम शर्मा बाँकेको नेपालगन्जस्थित श्री नं ४ बाहिनी अड्डामा आयोजित भूतपूर्व सैनिक सम्मेलन कार्यक्रम उद्घाटन गर्दै । तस्बिरः नवीन पौडेल/रासस

अर्काको परीक्षा दिदैगर्दा एमबीबीएस अध्ययनरत विद्यार्थीसहित पक्राउ

काठमाडौं, २० चैत्र । चिकित्सा शिक्षा आयोग, सानोठिमी भक्तपुरले सञ्चालन गरेको स्नातक तहको एकिकृत प्रवेश परीक्षामा नक्कली बिद्यार्थीहरु पक्राउ परेका छन् । आयोगले चैत्र १८ गते सञ्चालन भएको परीक्षाबाट पाँचजना

ट्र्याक्टरबाट खसेर जुम्लामा एक युवकको मृत्यु

खगङ्गा २० चैत । ट्र्याक्टरबाट खसेर जुम्लामा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा चन्दननाथ नगरपालिका–७ मिचागाउँका २२ वर्षीय सन्तोष नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिंजा गाउँपालिकाको

बोलेरोको ठक्करबाट पैदलयात्रुको मृत्यु

झापा, १९ चैत । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकमा आज बिहान सवारी साधानको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको र अर्का एकजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा अर्जुनधारा–६

बालिका बलात्कार गर्ने पुरुष ईमाडोलबाट पक्राउ

ललितपुर, १८ चैत्र । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भिमदत्त

Screenshot