Logo
अपराध

प्रहरीको विपद् व्यवस्थापन आधारभूत तालिम समापन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ चैत्र । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित २५ औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम

विस्तृत पढ्नुहोस
रकम नभएको चेक दिने डाकमान पक्राउ

काठमाडौं, २१ चैत्र । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका–५ बस्ने ईलाम सन्दकपुर ठेगाना भएका ४२ वर्षीय डाकमान गुरूङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो

काठमाडौंबाट अनलाईन बिङ्गो खेल्ने १६ जना पक्राउ

काठमाडौं, २१ चैत्र । काठमाडौं महानगरपालिका–६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने सिन्धुपाल्चोक

लागूऔषधसहित तीन युवक पक्राउ

गण्डक, २१ चैत्र । शिशुवास्थित इलाका प्रहरी कार्यालय र गगनगौडास्थित वडा प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले छ सय एम्पुल लागूऔषधसहित तीन युवालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३० पावरहाउस नजिक

सैनिक सम्मेलन उद्घाटन कार्यक्रममा प्रधानसेनापति शर्मा

प्रधानसेनापति प्रभुराम शर्मा बाँकेको नेपालगन्जस्थित श्री नं ४ बाहिनी अड्डामा आयोजित भूतपूर्व सैनिक सम्मेलन कार्यक्रम उद्घाटन गर्दै । तस्बिरः नवीन पौडेल/रासस

अर्काको परीक्षा दिदैगर्दा एमबीबीएस अध्ययनरत विद्यार्थीसहित पक्राउ

काठमाडौं, २० चैत्र । चिकित्सा शिक्षा आयोग, सानोठिमी भक्तपुरले सञ्चालन गरेको स्नातक तहको एकिकृत प्रवेश परीक्षामा नक्कली बिद्यार्थीहरु पक्राउ परेका छन् । आयोगले चैत्र १८ गते सञ्चालन भएको परीक्षाबाट पाँचजना

ट्र्याक्टरबाट खसेर जुम्लामा एक युवकको मृत्यु

खगङ्गा २० चैत । ट्र्याक्टरबाट खसेर जुम्लामा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा चन्दननाथ नगरपालिका–७ मिचागाउँका २२ वर्षीय सन्तोष नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिंजा गाउँपालिकाको

बोलेरोको ठक्करबाट पैदलयात्रुको मृत्यु

झापा, १९ चैत । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकमा आज बिहान सवारी साधानको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको र अर्का एकजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा अर्जुनधारा–६

बालिका बलात्कार गर्ने पुरुष ईमाडोलबाट पक्राउ

ललितपुर, १८ चैत्र । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भिमदत्त

मोटरसाइकल चोरी सम्लग्न तीन पक्राउ

पर्सा,१८ चैत्र । मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । मोटरसाइकल चोरी गरेको अभियोगमा वीरगंज महानगरपालिका–२७ बस्ने २४ वर्षीय मुन्ना अन्सारीको प्रदेश २–०३–००२ प ५९३७ नम्बरको मोटरसाइकल

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

सोलुखुम्बु, १८ चैत्र । आफ्नै श्रीमती मनिला राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा उनका पति पक्राउ परेका छन् । ३७ वर्षीया मनिला राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा

कञ्चनपुरमा लागुऔषध कारोबार नियन्त्रणमा चुनौती

कञ्चनपुर, १८ चैत । कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुव्र्यसनि बढ्दै गएको छ । प्रहरीको तथ्याङ्क हेर्दा यो लतमा स्कुले विद्यार्थी पनि लिप्त रहेको पाइएको छ । विगत तीन वर्षयता यहाँ

Screenshot