Logo
एमाले महाधिवेशन विशेष

फेशबुकमार्फत घनश्याम भुसालले गरे उपाध्यक्षमा उठ्ने घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, ११ मंसिर । नेकपा (एमाले) का उपमाहासचिव घनश्याम भूसालले आफू पार्टीको १०औं महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । चितवनमा जारी १०औँ महाधिवेशनमा

विस्तृत पढ्नुहोस
एमाले महाधिवेशन : अध्यक्षका उम्मेद्धवार भीम रावलले सुरु गरे भोट माग्न

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशनको आज दोस्रो दिन । आज बन्दसत्र हुँदैछ । तर, अहिलेसम्म बन्दसत्र सुरु भएको छैन् । उता, अध्यक्षसहित सर्वसम्म रुपमा पदाधिकारी चयन

एमाले महाधिवेशनको बन्दसत्र सुरु

चितवन, ११ मङ्सिर। नेकपा (एमाले)को १०औँ महाधिवेशनको बन्दशस्त्र सुरु भएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्द सत्र सुरु भएको छ । आज (शनिबार) बिहान १० बजे सुरु हुने

एमाले १०औं महाधिवेशन : बन्दसत्र हल अगाडि प्रतिनिधिहरुको चहलपहल बढ्यो (फोटोफिचर)

सौराहा, ११ मंसिर । सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्र अझै सुरु भएको छैन् । महाधिवेशनस्थलमा नेता तथा कार्यकर्ताहरुको ठूलो भीड छ । अध्यक्ष केपी शर्मा ओली महाधिवेशनस्थलमा प्रवेश गरिसकेका छन्

लालबाबु पण्डित भन्छन्- सहमति भए त्याग गर्न तयार छु 

चितवन, ११ मंसिर : उपाध्यक्ष पदमा दाबी गर्दै आएका एमाले नेता लालबावुु पण्डितले १०औं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भन्दै सहमति भए आफू त्याग गर्न तयार रहेको बताएका छन्

विशाल भट्टराईसँगको अन्तर्वार्ता : सर्वसम्मत नेतृत्व चयन हुनेमा ९९ प्रतिशत ढुक्क हुनुहोस्

एमालेको १०औं महाधिवेशनको बन्दसत्र तयारी, विधान संसोधन, सहमति प्रयासलगायतका विषयमा चितवनमा रहेका एमाले सचेतक विशाल भट्टराईसँग न्युज कारखानाले गरेको संक्षिप्त कुराकानी : महाधिवेशनको बन्दसत्र कसरी हुँदैछ? हाम्रो महाधिवेशन अलि पृथक्

सौराहाबाट योगेश भट्टराईको दाबी : अध्यक्षमा सर्वसम्मत हुन्छ

सौराहा, ११ मंसिर । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुने दाबी गरेका छन् । महाधिवेशनको बन्दसत्र स्थल सौराहामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सर्वसम्मत नेतृत्व चयनका

ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक

सौराहा, ११ मंसिर : नेकपा (एमाले) को जारी महाधिवेशनअन्तर्गत बन्दसत्र शनिबार बिहान १० बजे सुरु हुने कार्यतालिका थियो । तर दिउँसो १ बज्न लाग्दासमेत बन्दसत्र सुरु हुन सकेको छैन ।

एमाले महाधिवेशन : सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन

चितवन, ११ मंसिर : नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीले पदाधिकारी सर्वसम्मत बनाउने प्रयास गरेका छन् । ओलीले आफ्नो टिमका नेताहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । सर्वसम्मत नेतृत्व

एमाले सचिव भीम आचार्यमा कोरोना संक्रमण पुष्टि, आईसोलेसनमा बसे

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) का सचिव भीम आचार्यलाई कोरोना संक्रमण भएको छ । पार्टीको १०औं महाधिवेशनमा सहभागी भएका आचार्यलाई हिजोबाट ज्वरो आएपछि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि

एमाले महाधिवेशन : बन्दसत्र केहीबेरमा सुरु हुँदै, ओली पुगे महाधिवेशनस्थलमा

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशनको आज दोस्रो दिन । हिजोबाट सुरु भएको महाधिवेशनमा अहिले केहीबेरमै बन्दसत्र सुरु हुँदैछ । अध्यक्ष केपी शर्मा ओली महाधिवेशनस्थल पुगेका छन्

पदाधिकारी सर्वसम्मत चयन हुनेछ: अष्टलक्ष्मी शाक्य

चितवन, ११ मङ्सिर। नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको १० औ राष्ट्रिय महाधिवेशनबाट एमालेका पदाधिकारी सर्वसम्मत चयन हुने दाबी गरेकी छिन् । चितवनमा जारी एमालेको १० राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु