Logo
एमाले महाधिवेशन विशेष

पदाधिकारीसहित ३०१ केन्द्रीय कमिटीको नाम प्रस्ताव गर्ने जिम्मा ओलीलाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ मंसिर : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ३ सय १ केन्द्रीय कमिटी चयन गर्ने अधिकारको प्रस्ताव भएको छ । सचिव बिष्णु पौडेलको प्रस्तावमा

विस्तृत पढ्नुहोस
एमाले महाधिवेशन बन्दसत्र : ओलीको सम्बोधनदेखि विदेशी पाहुनाको शुभकामनासम्म

चितवन, ११ मंसिर : नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज चितवनको सौराहामा सुरु भएको छ । बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको हो

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आइतबारका लागि सर्‍यो

चितवन, ११ मंसिर : नेकपा (एमाले) को १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्चालन भएको बन्दसत्रमा उम्मेदवारी दर्तालगायत थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन्

ओलीले लामो भाषण गरेपछि विदेशी पाहुनाहरू बीचमै हिँडे

चितवन, ११ मंसिर  : एमाले अध्यक्ष केपी ओलीले लामो भाषण गरेपछि विदेशी पाहुनाहरू बीचमै हिँडेका छन् । १०औं महाधिवेशनको बन्द सत्रमा लामो बोलेपछि विदेशी पाहुनाहरू ओलीको सम्बोधनकै क्रममा कार्यक्रम स्थलबाट

राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली

चितवन, ११ मंसिर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशनले राजनीतिमा अहिले देखिएको पथभ्रष्ट, अराजकतालाई सच्याउने गरी नयाँ नेतृत्व आउने बताएका छन् । चितवनमा जारी बन्द सत्रलाई सम्बोधन

बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो

चितवन, ११ मंसिर : एमाले अध्यक्ष केपी ओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताएका छन् । १०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै ओलीले यही कारण देशमा यतिवेला गम्भीर चुनौती खडा

ओलीसँग अध्यक्षमा भिड्ने नै भए भीम रावल, महाधिवेशन प्रतिनिधिहरुसँग मत माग्न थाले (फोटोफिचर)

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को जारी १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावलले महाधिवेशन प्रतिनिधिहरुसँग मत माग्न थालेका छन् । आज (शनिबार) बन्दसत्र सुरु

नेपालमा हिन्दु राज्य र संवैधानिक राजतन्त्र ल्याउन गुप्त रुपमा अभियान चलिरहेको छ : भारतीय कम्युनिष्ट नेता सिंह

चितवन, ११ मंसिर : भारतीय कम्युनिष्ट पार्टीका नेता जोगिन्दर सिंहले नेपालमा हिन्दु राज्य र संवैधानिक राजतन्त्र ल्याउन गुप्त रूपले अभियान चलिरहको बताएका छन् । एमालेको १०औँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन

गोकुल बाँस्कोटाको दाबी :देशै एमालेमय छ, एमाले ओलीमय हुने भइहाल्यो

सौराहा, ११ मंसिर :  नेकपा एमालेका नेता गोकुल बास्कोटाले देशै एमालेमय भएका बेला एमाले ओलीमय नहुने कुरै नभएको बताएका छन् । उनले अध्यक्षमा सहमति भएन भने पदाधिकारी थपेको कुनै अर्थ

पाँच घण्टा ढिलो गरी एमालेको बन्द सत्र सुरू

चितवन, ११ मंसिर : नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सुरु भएको छ । चितवनको होटल सेभेन स्टरमा निर्धारित समायभन्दा पाँच घण्टा ढिलो गरी बन्द सत्र सुरु भएको हो ।

एमाले महाधिवेशन : ओलीकाे सहमति प्रयासबारे जानकारी नभएको रावलको टिप्पणी

चितवन, ११ मंसिर : एमालेकाे १०औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी नेता भीम रावलले पार्टी अध्यक्ष केपी ओलीले गरेको सहमति प्रयासबारे आफू जानकार नभएको बताएका छन् । दुई जना नेताबीचको संवादपछि रावललाई

यी हुन् एमालेको दशौं महाधिवेशनमा कर्णालीबाट केन्द्रीय सदस्यका आंकाक्षी

सुर्खेत, ११ मंसिर : एमालेको दशौं महाधिवेशनमा कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा आकांक्षी धेरै देखिएका छन् । कर्णाली प्रदेशबाट भूगोल केन्द्रीय सदस्यमा झन्डै एक दर्जनले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराउने तयारी