Logo
एमाले महाधिवेशन विशेष

नेताहरू बैठकमै व्यस्त, महाधिवेशन प्रतिनिधि देउडामा रमाउँदै (तस्बिरहरू)

-रिपोर्टर्स नेपाल/संवाददाता

सौराहा, १२ मंसिर : एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र ढिलो गरी सञ्चालन हुने भएको छ । महाधिवेशनको आज तेस्रो दिन । तर, अध्यक्ष केपी ओलीसहित शीर्ष

विस्तृत पढ्नुहोस
बन्दसत्र हल बाहिर बाँडियो भीम रावलको तस्बिरसहितको पुस्तक

सौराहा, १२ मंसिर : नेकपा (एमाले) को १०औं महाधिवेशनमा पदाधिकारी वा केन्द्रीय सदस्यका आकांक्षी कसैले पनि पर्चा पम्प्लेट बाँड्न नपाउने गरी आचार संहिता जारी गरिएको थियो । तर, त्यसको बेवास्ता

पृथ्वीसुब्बा गुरूङ भन्छन् : हाम्रो महाधिवेशन भोलिसम्म लम्बिन सक्छ, सहमतिमै नेतृत्व चयन हुन्छ

सौराहा, १२ मंसिर । नेकपा (एमाले) नेता पृथ्वीसुब्बा गुरूङले पार्टीको १०औं महाधिवेशन एक दिन लम्बिन सक्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओली बसेको होटेल सफारीमा प्राइम टिभीको लागि पत्रकार

एमाले महाधिवेशन : अध्यक्षबाहेक पदमा सहमतिको सम्भावना

– प्रकाश सिलवाल सौराहा, १२ मङ्सिर: नेकपा (एमाले)को यहाँ जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ । सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला अध्यक्ष

भीम रावल पनि आन्तरिक छलफलमा

काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशनको आज तेस्रो दिन । बन्दसत्र जारी छ । बन्दसत्रको हलले पदाधिकारीसहित केन्द्रीय कमिटी सर्वसम्मत रुपमा चयन गर्नको लागि अध्यक्ष केपी शर्मा

ओलीसहित पाँच नेताको बैठक : पदाधिकारी र केन्द्रीय कमिटीको सूची तयार पार्दै

सौराहा, १२ मंसिर : एमालेको १०औं महाधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै समापन हुने भएको छ । सकेसम्म सर्वसम्मतबाटै नयाँ केन्द्रीय कमिटी बनाउने गरी अध्यक्ष केपी ओली जुटेका छन् ।

ओलीलाई भीम रावलको चुनौती : म त अत्यधिक मतले जित्छु जस्तो लाग्यो, नभए मसँग मतदान गर्न किन डराएको ? (भिडिओसहित)

काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष तथा १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका डा. भीमबहादुर रावलले पदाधिकारीसहित केन्द्रीय कमिटी चयन गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिईएकोमा

एमाले महाधिवेशन : भीम रावल गलाउने यस्तो छ ओली रणनीति, बन्दसत्रमा तनाव

‘सहमति गर्ने हो भने पदाधिकारी, केन्द्रीय सदस्यमा उम्मेदवारी नदिए भैगो नि’ काठमाडौं, १२ मंसिर :  दशौं महाधिवेशनमा अध्यक्ष पदमा दाबी गरेका नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल शनिबार दिनभरजस्तो भनिरहेका

एमाले बन्दसत्रमा कार्यकर्ताको नाचगान

चितवन, ११ मंसिर : नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्रमा कार्यकर्ताहरूले नाचगान गरिरहेका छन् । साझ परेसँगै एमाले नेतृ तथा गायिका कोमल वलीसँगै कार्यकर्ताहरूले नाचगान गरिरहेका हुन् । यतिबेला बन्दसत्र स्थलको माहोल सांगीतिक

विष्णुको बोलीले बन्दसत्रमा रावल तात्तिए, ओली र ईश्वरले बनाए कुल

चितवन, ११ मंसिर : नेकपा एमालेको बन्दसत्रमा नेता भीम रावल आक्रोसित बनेका छन् । एमाले नेता विष्णु पौडेलले उम्मेदवारी दिन पाइन्न, विधानभन्दा दायाबाया हुँदैन भनेपछि नेता रावल आक्रोसित बनेका थिए

भीम रावललाई ओलीको जवाफ- उम्मेदवार बन्ने कसैको अधिकार खोसिँदैन

चितवन, ११ मंसिर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावलतर्फ इंगित गर्दै उम्मेदवार बन्ने कसैको अधिकार नखोसिने बताएका छन् । उनले विधान अनुसारको अधिकार सबैले प्रयोग गर्न पाउने

भीम रावल भन्छन् : निर्वाचन हुँदैमा पार्टी विभाजन हुन्छ भन्ने छैन

चितवन, ११ मंसिर : नेकपा एमालेका नेता भीम रावलले महाधिवेशन विधि र पद्धति अनुसार हुनुपर्ने बताएका छन् । पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने