Logo
जनता जान्न चाहन्छन

केपी ओलीले लोकतन्त्र समाप्त गर्न खोज्नुभयो..: पर्यटनमन्त्री श्रेष्ठ (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ भदौ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाी नेता तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले अहिलेपनि देशमा संविधान पार्ने शक्ति सलबलाईरहेको बताएका छन् । उनले अहिलेको

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री देउवाले समय दिए भेट्ने इच्छा छ : मेयर राई (भिडिओसहित)

काठमाडौं, ३१ साउन । धरान उपमहानगरका प्रमुख हर्कराज राईले आफू प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न भनेर काठमाडौं नआएको स्पष्ट पारेका छन् । तर, काठमाडौं आएको बेलामा प्रधानमन्त्रीले समय दिए भेट्न ईच्छा

सभापति असफल भएर हाम्रो पार्टी सफल हुँदैन्, हाम्रो चाहना असफल बनाउने होईन : बद्री पाण्डे (भिडिओसहित)

काठमाडौं, ३० साउन । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आफूहरुले सभापति शेरबहादुर देउवासँग भाग खोजेको भन्नु गलत आरोप हुने बताएका छन् । उनले पार्टीका भातृ संस्थाका प्रमुख तोकिँदा आफूहरुको टिमसँग

हामीले २५ प्रतिशत सिटमा दाबी गरेका छौं, अब एमालेको पत्तासाफ हुने पालो आउँदैछ : जगन्नाथ खतिवडा (भिडिओसहित)

काठमाडौं, २७ साउन । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पाँच दलीय गठबन्धनमा सिट बाँडफाँडलाई लिएर कुनै सकस र द्धन्द्ध नरहेको स्पष्ट पारेका छन् ।

माओवादी केन्द्र अब गठबन्धनबाट यु-टर्न हुँदैन, यही गठबन्धन पाँच वर्षसम्म जान्छ : वर्षमान पुन (भिडिओसहित)

काठमाडौं, २७ साउन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री वर्षमान पुनले सत्ता गबठन्धनभित्र सिट बाँडफाँडमा शान्तसँग छलफल अघि बढेको र कुनै चर्काचर्की नपरेको स्पष्ट पारेका छन् ।

वर्षमान पुनको प्रश्नः “माओवादी केन्द्रलाई कांग्रेसको पुच्छर भन्ने हो भने कांग्रेसलाई माओवादी केन्द्रको पुच्छर भन्ने कि नभन्ने ?”

काठमाडौं, २७ साउन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता वर्षमान पुनले गठबन्धनलाई आगामी पाँच वर्षसम्म लैजाने हिसाबले काम भइरहेको बताएका छन् । “हामीले २०७४ को आम निर्वाचन, समानुपातिक मत,

गठबन्धनमा आफ्नो पार्टीलाई कहाँको १२ सिटले हुन्छ भन्दै जंगिए सोमप्रसाद पाण्डे (भिडिओसहित)

काठमाडौं, २६ साउन । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद सोमप्रसाद पाण्डेले आफूहरुले रहरले गठबन्धन नगरेको दाबी गरेका छन् । उनले संविधान र मुलुक बचाउनको लागि आफूहरुले एमालेबाट

अमेरशकुमार सिंह सम्पर्कमा नरहेको कांग्रेस सर्लाही सभापति सिंहको गुनासो, कारबाहीको तयारी (भिडिओसहित)

काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सर्लाही जिल्ला सभापति सुरेन्द्र सिंहले पार्टीका नेता तथा सांसद डा. अमरेशकुमार सिंहलाई प्रदेश र क्षेत्रले कारबाही गरेर आफूकहाँ पठाइसकेको बताएका छन्

डा. सिके राउतको दाबी : नेपालमा अहिलेपनि को मन्त्री बन्ने कुरा दिल्लीमा निर्धारित हुन्छ (भिडिओसहित)

काठमाडौं, २५ साउन । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरुको र उपेन्द्र यादव–महन्थ ठाकुरको एजेण्डा मिल्ने बताएका छन् । आगामी निर्वाचनमा उनले यादव र ठाकुरले नेतृत्व गरेको पार्टीबीच सहकार्य

गगन थापाको उद्घोष : मंसिर ४ को निर्वाचनमा म भावी प्रधानमन्त्रीकै रुपमा प्रस्तुत हुन्छु (भिडिओसहित)

काठमाडौं, २५ साउन । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू आगामी मंसिर ४ गते हुने निर्वाचनमा भावी प्रधानमन्त्रीको रुपमा नै प्रस्तुत हुने बताएका छन् । उनले भने,‘डेफिनेट्ली, म भावी प्रधानमन्त्रीकै

कांग्रेसको संगठनलाई अपमान गरेर तालमेल हुन सक्दैनः गगन थापा

काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले एक सय सिट दाबी गर्नु स्वाभाविक भएको बताएका छन् । प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार

१६५ सिटमा कांग्रेसको अहिलेको बटमलाईन १०० सिट हो : अजयबाबु शिवाकोटी (भिडिओसहित)

काठमाडौं, २४ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पाँच दलीय गठबन्धन चुनावसम्मै कायम हुन आवश्यक रहेको बताएका छन् । यद्धपी उनले कांग्रेस एक्लै चुनावमा जान पनि सक्षम रहेको