Logo
जनता जान्न चाहन्छन

कांग्रेस हुन सक्ने कुरा मात्र गर्छ, एमाले हुनै नसक्ने मात्र कुरा गर्छः मीन विश्वकर्मा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा नयाँपनमात्र देखेकाले तीन घण्टा पाँच

विस्तृत पढ्नुहोस
“एमाले दिउँसै बत्ती बालेर खोज्ने बनाउँछु भन्नेलाई गुलुप पठाउने कि ब्याट्री पठाउने ?”

काठमाडौं, १३ जेठ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी ओलीले पराजय भएको झोकमा तीन घण्टा नबोलेको बताए । हिजो राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका

पृथ्बी पल्टिएमात्रै नेपालमा राजसंस्था फर्कन्छ, नत्र असम्भव छ : गोकुल बाँस्कोटा (भिडिओसहित)

काठमाडौं, १३ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले एमालेबाहेकका सबै दललाई मिलेर आउन र निर्वाचन एक्लै लड्न चूनौति दिएका छन् । उनले आजपनि नेपाली

अहिलेको विकास केपी ओलीकै पालमा भएको हो, यो त निरन्तरता मात्रै हो : मोती दुगड (भिडिओसहित)

काठमाडौं, ११ जेठ । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री मोती दुगडले सरकारले अहिले ल्याएको नीति तथा कार्यक्रम एमालेको सरकारले यसअघि ल्याएको कार्यक्रमको निरन्तरता मात्रै भएको दाबी गरेका छन् ।

मेटमणि चौधरी नै उत्रिए सरकारको नीति तथा कार्यक्रमको विरोधमा (भिडिओसहित)

काठमाडौं, ११ जेठ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता मेटमणि चौधरीले अहिले सरकारले ल्याएको नीति तथा कार्यक्रम पूर्वतिर जानुपर्ने गाडी पश्चिमतिर गएकोजस्तो भएको टिप्पणी गरेका छन् । उनले हिजो

मूल्यवृद्धि बाध्यता हो, आयल निगमलाई अझै पनि पेट्रोलमा १४, डिजेलमा २६, एलपी ग्यासमा ८८० रुपैयाँ घाटा छः कार्यकारी निर्देशक

काठमाडौं, १० जेठ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जनतालाई अत्याचार नगरेको स्पष्टीकरण दिएका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि

एमाले यो निर्वाचनको सानो झापड खाएपछि थचक्कै मेचमा बसेको छ, प्रचण्डबिना देशको राजनीति चल्दैन : बिडारी (भिडिओसहित)

काठमाडौं, ९ जेठ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले अहिलेको स्थानीय तहको निर्वाचनको परीणाम सन्तोषजनक रहेको स्पष्ट पारेका छन् । उनले एमालेलाई प्रतिगामी शक्तिको

घनश्याम भुसाल र रामवीर मानन्धरसँग किन फायर भए राजन भट्टराई, माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव हाँस उठ्दो

काठमाडौं, ९ जेठ । नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले सत्तापक्षीय गठबन्धनले एमालेलाई पत्तासाफ गर्ने उद्देश्य राखेपनि उनीहरु सफल नभएको बताएका छन् । उनले एमाले सकियो भन्नेहरुलाई

गठबन्धनका कारण नमिठो स्वाद पनि चाखेका छौंः धनराज गुरुङ

काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धनका कारण पार्टीले नमिठो स्वाद चाखेको बताएका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन् कार्यक्रम’ का लागि पत्रकार

एमाले झन कमजोर बन्नेवाला छ, सूर्य चिन्हको मोहभंग हुने केही समय लाग्छ : जगन्नाथ खतिवडा (भिडिओसहित)

काठमाडौं, ८ जेठ । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ पौडेलले एमाले कमजोर बनेको र आगामी दिनमा झनै कमजोर बन्नेवाला रहेको टिप्पणी गरेका छन् । उनले आफूहरुले सडकबाट माथि उठ्नको

एमाले नेता भट्टराईको दाबी : काठमाडौं महानगरमा केशब स्थापितले जित्नुहुन्छ (भिडिओसहित)

काठमाडौं, ५ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा प्रमुख सचेतक विशाल भट्टराईले काठमाडौं महानगरपालिकाको मेयरमा केशब स्थापित विजयी हुने दाबी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण

प्रचण्ड त आफ्नो एजेण्डामा सबैलाई हिँडाउने गतिशिल नेता हो : वर्षमान पुन (भिडिओसहित)

काठमाडौं, ५ जेठ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री वर्षमान पुनले स्थानीय तहको निर्वाचनमा गठबन्धनमा राम्रो समन्वय नदेखिएको गुनासो पोखेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण