Logo
जनता जान्न चाहन्छन

एमालेसँग जुनसुकै बेला मिल्ने सम्भावना छ : झलनाथ खनाल (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली जनता जहिल्यैपनि देशभक्त शक्तिहरु एकताबद्ध होउन भन्ने चाहेको बताएका

विस्तृत पढ्नुहोस
मोदीको लुम्बिनी भ्रमणमा प्रधानमन्त्री देउवाले देखाएको व्यवहारले देशको अपमान भयो : भीम रावल (भिडिओसहित)

काठमाडौं, ४ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको क्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले देखाएको व्यवहारमा प्रश्न उठाएका

सात दिनपछि गठबन्धनमा संकट आउँछः महेश बस्नेत

काठमाडौं, ३१ वैशाख । नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले स्थानीय तहको निर्वाचन लगत्तै सत्ता गठबन्धनमा संकट आउने दाबी गरेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न

एमाले नै एक नम्बरको पार्टी बन्ने सुरेन्द्र केसीको ठोकुवा, कांग्रेस मृत्युशैयामा पुगेको भनाई (भिडिओसहित)

काठमाडौं, ३० बैशाख । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) नै पहिलो दल बन्ने दाबी गरेका छन् । हिजो (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता

भरतपुरका मेयर उम्मेदवार विजय सुवेदीले गरे मतदान

चितवन, ३० वैशाख  :चितवन महानगरपालिकाका मेयरका उम्मेद्धवार विजय सुवेदीले मतदान गरेका छन् । एमालेका तर्फबाट मेयर पदमा उम्मेददवारी दिएका उनले भरतपुर-१२ स्थित मोहन माविबाट मतदान गरेका हुन्।

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो, सुरक्षाको कुनै थ्रेट छैन् : प्रमुख निर्वाचन आयुक्त थपलिया (भिडिओसहित)

काठमाडौं, २९ बैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भोलि (शुक्रबार) हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र अब

केपी ओली भेट्न नपाएको रामवीरको गुनासो, वामदेवलाई ख्यालठट्टा ठान्न नहुने भनाई (भिडिओसहित)

काठमाडौं, २८ बैशाख । नेकपा (एमाले) का नेता तथा सांसद रामविर मानन्धरले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई अहिले भेट्न नपाएको गुनासो पोखेका छन् । स्थानीय तहको निर्वाचनमा टिकट वितरण भएपछि

ईन्टरनेश्नल फोरममा पनि नेपालको प्रतिनिधित्व गरेर केपी ओली गए भने हारेर फर्केलान जस्तो लाग्दैन् : नारद खतिवडा (भिडिओसहित)

काठमाडौं, २५ बैशाख । चर्चित हाँस्यकलाकार नारद खतिवडाले आफूले नेपालका नेताहरुमध्ये वामदेव गौतममा डाईनामिजम देखेको बताए । तर, अहिलेको वाम कित्ताको राजनीतिमा भने एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरिरहेको

मैले प्रकाशमानलाई चिन्नुभन्दा अघिदेखि नै राजनीति गरेको हुँ, मलाई विरासतसँग जोड्न आवश्यक छैन् : सिर्जना सिंह (भिडिओसहित)

काठमाडौं, २५ बैशाख । काठमाडौं महानगरको मेयरकी उम्मेद्धवार सिर्जना सिंहले आफ्नो उम्मेद्धवारीलाई लिएर काठमाडौंवासी उत्साही रहेको बताईन् । उनले आफूले जनताले खोजेजस्तो काठमाडौं बनाउने पनि प्रण गरिन् । हिजो राति

हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई प्रकाण्डले ‘पागल’को संज्ञा दिए (भिडिओसहित)

काठमाडौं, २३ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफूहरुमाथि पार्टीका नेताहरुले हालै गरेको कारबाहीप्रति आक्रोश पोखेका छन् । उनले चितवनमा भएको असन्तुष्टहरुको भेलाले गरेको कारबाहीलाई

देशभरिका महागरमा मिश्रित परीणाम आउँछ : कृष्ण पहाडी (भिडिओसहित)

काठमाडौं, २३ बैशाख । मानवअधिकारकर्मी कृष्ण पहाडीले स्थानीय तहको निर्वाचनका युवाहरुको सहभागिता ह्वात्तै बढेकोले अब उनीहरुले व्यवस्थाको विकल्पभन्दापनि उम्मेद्धवारको विकल्प खोज्ने बताएका छन् । हिजो (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण

केपी ओली भनेको गोमन सर्प हो, उनले आफ्नो शत्रुलाई छोड्दैनन् : डा. सुन्दरमणि दिक्षित (भिडिओसहित)

काठमाडौं, २३ बैशाख । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले यसपटकको चुनावमा भ्रष्टाचार नगर्ने व्यक्तिलाई जनताले जिताउने विश्वास दिलाएका छन् । उनले काम गर्नसक्ने युवालाई नै विजयी गराउनुपर्ने सुझाव दिए