Logo
जनता जान्न चाहन्छन

नेपाली चलचित्र कहाँ छ ? निर्देशकद्धय लोहनी र चाम्ससँग ऋषि धमलाको कुराकानी (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ असोज । नेपाली चलचित्रका निर्देशकहरु सन्तोष लोहनी र मिलन चाम्ससँग पत्रकार ऋषि धमलाले चलचित्र उद्योगको पछिल्लो अवस्थाबारे चिरफार गरेका छन् । हिजो राति

विस्तृत पढ्नुहोस
मन्त्री झाँक्रीको टिप्पणी : म दाबीका साथ भन्छु-अब नेपालमा राजसंस्था फर्कने सम्भावना छैन (भिडिओसहित)

काठमाडौं, ३० असोज । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अहिले जनता निराशा नभएको जिकिर गरेकी छिन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा

रामजी खाँण र टिका पुनसँग ऋषि धमलाको रोचक कुराकानी (भिडिओसहित)

काठमाडौं, २९ असोज । चर्चित गायक रामजी खाँण र गायिका टिका पुनसँग पत्रकार ऋषि धमलाले रमाईलो कुराकानी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रमको

सुन्दरमणि दिक्षितको टिप्पणी : ज्ञानेन्द्र आउ भनेर म त भन्न सक्दिन्, कसरी भन्ने ? (भिडिओसहित)

काठमाडौं, २८ असोज । नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले आफू हिन्दूराष्टको पक्षमा नभएको जिकिर गरेका छन् । आफू हिन्दू भएको चाहीँ उनले सुनाए । हिजो राति

पूर्वराजा ज्ञानेन्द्रको बचाउमा उत्रिए सुरेन्द्र केसी (भिडिओसहित)

काठमाडौं, २८ असोज । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले दसैंको महत्व र क्रेजअहिलेपनि यथावत रहेको बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि

भारत भ्रमण उपलब्धिमूलक रह्यो : डा. महत (भिडिओसहित)

काठमाडौं, २७ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफूहरुको भारत भ्रमण उपलब्धिमूलक रहेको सुनाएका छन् । नेपालप्रति भारतीय जनता पार्टीको सकारात्मक प्रतिक्रिया पाएको पनि उनले सुनाएका छन् ।

चीनसँगको नाका तत्काल खोल्न अध्यक्ष कटुवालको आग्रह, नत्र आन्दोलनमा उत्रिने चेतावनी (भिडिओसहित)

काठमाडौं, २६ असोज । राष्टिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले तत्काल चीनसँगको नाका सुचारु नभए आफूहरु बाध्य भएर आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको

चीनले नेपालमाथि नाकाबन्दी लगाएको भन्नु गलत हो, प्रचण्ड अब प्रधानमन्त्री बन्नुहुन्छ : शिक्षामन्त्री पौडेल (भिडिओसहित)

काठमाडौं, २६ असोज । नवनियुक्त शिक्षामन्त्री देवेन्द्र पौडेलले सरकारले विपन्न वर्गको लागि केही गर्ने भनेर सोचिराखेको सुनाएका छन् । तर, जनतालाई जुन प्रकारले सेवा प्रवाह गर्नुपर्ने थियो त्यो तरिकाले काम

भुवन केसी राजनीतिमा फ्लप हुनुभयो, तर उहाँ महानायक हो : शोभित बस्नेत (भिडिओसहित)

काठमाडौं, २६ असोज । निर्माता शोभित बस्नेतले भुवन केसीले नेपाली चलचित्र उद्योगमा महत्वपूर्ण योगदान गरेको र सर्वाधिक सफल चलचित्र पस्किएकोले आफूले महानायक भनेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम

मन्त्रीबाट राजीनामा दिएका गजेन्द्र हमाल भन्छन् : म जीवनमै आज धेरै खुशी छु, मन हल्का भयो (भिडिओसहित)

काठमाडौं, २४ असोज । आजमात्रै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट राजीनामा दिएका गजेन्द्रबहादुर हमालले आजको दिन सबैभन्दा खुशीको दिन भएको प्रतिक्रिया दिएका छन् । मन्त्रीबाट राजीनामा दिएपछि पहिलोपटक पत्रकार ऋषि धमलालाई

बाबुराम दाहाल र ऋषिराम घिमिरे जनता जान्न चाहन्छन् कार्यक्रममा, के भने ? (भिडिओसहित)

काठमाडौं, २४ असोज । अधिवक्ताहरू बाबुराम दाहाल र ऋषिराम घिमिरेसँग पत्रकार ऋषि धमलाले बहस गरेका छन् । प्राइम टिभीबाट हिजो राति प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रमम अधिवक्ताद्धय दाहाल र

पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जान्छ, हामी पैसा र पदको लागि सरकारमा जान लागेको होईन : खतिवडा (भिडिओसहित)

काठमाडौं, २२ असोज । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई असफल बनाउन लागिपरेको भन्ने आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन्