Logo
धर्म संस्कृति

विवाह पञ्चमी: मटिहानीमा मटकोर विधि सम्पन्न

-रिपोर्टर्स नेपाल/संवाददाता

जलेश्वर, २० मङ्सिर: मिथिलाञ्चलको सप्ताहव्यापी विवाह पञ्चमी उत्सवअन्तर्गत गए राति महोत्तरीको मटिहानीमा भगवान रामचन्द्र र माता सीताको मटकोर विधि सम्पन्न भएको छ । राम जानकी

विस्तृत पढ्नुहोस
विवाहपञ्चमीको रौनक: बुधबार सार्वजनिक बिदा

काठमाडौँ, १९ मङ्सिर। प्रदेश २ सरकारले विवाहपञ्चमीको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल बैशाख १ गतेको निर्णयअनुसार नै बुधबार सार्वजनिक विदा दिइएको हो ।

विवाहपञ्चमी महोत्सवको तेस्रो दिन, धनुषयज्ञ मनाइँदै

धनुषा, १९ मङ्सिर: जनकपुरधाममा आज रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुषयज्ञ मनाइँदै छ । त्रेतायुगमा भगवान् रामले धनुष भाँचेर सीतासँग विवाह गरेको भन्ने धार्मिक विश्वासमा आज रामको प्रतिकात्मकरुप धारण गरेका

पशुपतिनाथको कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष प्रदर्शन

काठमाडौँ, १८ मङ्सिर: पशुपतिनाथको भण्डारमा रहेको भगवान्को कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष, शङ्खलगायत पुरातात्विक महत्वका सामग्री पशुपति क्षेत्रमा सर्वसाधारणका लागि देखाइएको छ ।भण्डारमा रहने यी सामग्री प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण

पशुपतिलगायत देशभरका शिवालयमा शतबीज छर्नेको भीड

काठमाडौँ, १७ मङ्सिर: मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । त्रयोदशीको रातभर बिहीबार भक्तजनले पशुपतिलगायत देशभरका शिवालय एवं घर–घरमा समेत

रामजानकी विवाहपञ्चमी महोत्सव सुरु

–अजयकुमार साह धनुषा, १७ मङ्सिर:  जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत्रूपले शुभारम्भ भएको छ । सात दिवसीय यस महोत्सवअन्तर्गत आज पहिलो दिन नगर दर्शन कार्यक्रम रहेको छ ।नगर दर्शनमा भगवान्

पाथीभरामा हेलिकोप्टरमार्फत आउने तीर्थयात्री बढ्दै

फुङ्लिङ, १७ मङ्सिर: माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको तीन महिना भएको छ । ती हेलिकोप्टर तीर्थयात्री बोकेर धरान, इलाम

विवाह पञ्चमी महोत्सवका लागि जनकपुरधाममा विशेष सरसफाइ अभियान

धार्मिक आस्थासँग जोडिएको ऐतिहासिक सीताराम विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी आजदेखि जनकपुरधाम नगर क्षेत्रभित्र सरसफाइ अभियान सुरु गरिएको छ । जनकपुर उपमहानगरपालिकाका कर्मचारीको आन्दोलनका कारण लामो समयदेखि फोहर उठ्न नसक्दा

हलेसीबाट चार महिनाको अवधिमा १२ लाख भेटी सङ्कलन

खोटाङ, १६ मङ्सिर: विश्व प्रसिद्ध त्रिधार्मिक धाम हलेसीबाट चार महिनाको अवधिमा रु १२ लाख भेटी सङ्कलन भएको छ । गत साउन १ गतेदेखि मङ्सिर ५ गतेसम्मको अवधिमा हलेसी दर्शन तथा

पशुपति क्षेत्रमा भक्तजनको भीड, बाला चतुर्दशी मेलाको तयारी पूरा

–पूर्णप्रसाद मिश्र काठमाडौँ, १६ मङ्सिर : दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा

काठमाडौंमा मंसिर १८ गते प्रथम विद्यापति स्मृति महोत्सब हुने

काठमाडौं, १५ मंसिर । काठमाडौंमा मंसिर १८ गते शनिबार विद्यापति स्मृति पर्व महोत्सवको आयोजना गरिने भएको छ । कमलपोखरीस्थित् अग्रवाल भवनमा (डिसेम्बर ४) मा हुने महोत्सवमा प्रमुख अतिथि पुर्व उपराष्ट्रपति

काष्ठमण्डपमा गोरखनाथको मूति परिवर्तन कस्ले गर्यो ?

काठमाडौं, १४ मंसिर । ऐतिहासिक काष्ठमण्डपको पुर्ननिर्माणका क्रममा गोरखनाथको मूर्ति परिवर्तन भएको पाइएको छ । प्राचीन मूति परिवर्तन भएपछि उदघाटनको तयारी हुँदै गर्दा गम्भीर प्रश्न उठेको छ । प्राचीन मूति

Screenshot