Logo
धर्म संस्कृति

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ६ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले वडादशैंका अवसरमा नवदुर्गाको अवतारस्वरुप महानवमीको दिन आज नवकन्याको पूजाअर्चना गरेका छन् । विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शीतल

विस्तृत पढ्नुहोस
महानवमीका दिनमात्र खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ, ६ कार्तिक । वर्षमा एक दिनमात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यो मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात महानवमीका

भक्तपुरमा आज खःमेय् जात्रा मनाइँदै

भादगाउँ (भक्तपुर), ६ कार्तिक । महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा साँस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदैछ । धार्मिक, साँस्कृतिक, र ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने खःमेय्लाई

नवरात्रको नवौँ दिन : मनोकामना पूरा गर्न सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौँ, ६ कार्तिक । दुर्गा पक्ष अर्थात् नवरात्रको नवौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी

थारु बस्तीमा सखिया नाचको रौनक

दोधाराचाँदनी, ५ कार्तिक । यतिबेला थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । दशैंको आगमनसँगै थारु समुदायको घरघरमा अबेर रातिसम्म मादल घन्किने गर्दछ । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सीता चौधरी

देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको भिड (भिडिओ सहित)

काठमाडौं, ५ कार्तिक । दुर्गा पक्षको आठौँ दिन अर्थात् नवरात्रको महाअष्टमी पर्वका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । दसैँको आठौँ दिन अर्थात महाअष्टमीका दिन

कालिका मन्दिरमा पाँच लाख धार्मिक पर्यटक

गलकोट (बागलुङ), ५ कार्तिक । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा वडादशैंको अवसरमा भक्तजनको भीड लागेको छ । कालिका मन्दिरमा असोजको दशैं र चैते दशैंमा बढी भीड देख्न सकिन्छ

राष्ट्रपति पौडेलले भाउजुको हातबाट बडादसैंको टीका लगाउने

काठमाडौं, ४ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले यो वर्षको दसैंको टीका भाउजुको हातबाट लगाउने भएका छन् । उनले ९१ वर्षीय भाउजू विष्णुमाया पौडेलको हातबाट बडादसैंको टीका लगाउने बताइएको छ ।

देवी प्रतिमा सर्वसाधारणको लागि खुला

महोत्तरी, कार्तिक ४ । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएका छन् । मिथिलामा बडादसैँको अवसरमा माटो मुछेर बनाइएका दुर्गाभवानीका प्रतिमा आज महासप्तमी (फूलपाती)का

नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै

काठमाडौं, कार्तिक ४ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा

आज दशैँको सातौं दिन, घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, कार्तिक ४ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई

पाथीभरा माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् आज कार्तिक ४ गतेको राशिफल

श्री शाके १९४५ । बि स २०८० कार्तिक ४ गते शनिबार । इश्वी सन २०२३ अक्टोवर २१ तारीख । आश्विनशूक्ल दुर्गा पक्ष सप्तमी तिथी पूर्वाषाढा नक्षत्र सुकर्मा योग गर करण

Screenshot