काठमाडौं, २४ माघ । अन्ततः प्रहरीमा ३२ वर्षे बनाउने र आइजीपीको कार्यवधि थप्ने हल्ला हल्लामै सिमित भयो । २९ माघबाट आइजीपी सर्वेन्द्र खनाल अवकाश पाउँदा
काठमाडौँ, २४ माघ : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायब महानिरीक्षकमा पदोन्नति भएका पाँच जनालाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । सशस्त्र प्रहरी बल
काठमाडौं, २१ माघ । करिब ८० हजारको जनशक्ति रहेको नेपाल प्रहरी अब आठ भागमा विभाजित हुने भएको छ । सात प्रदेश र केन्द्रमा गरी प्रहरीलाई आठ भागमा विभाजन गरेर सरकारले
काठमाडौ । नेपाल प्रहरी महानिरिक्षक (आइजीपी) सर्वेन्द्र खनालको जागीर कुन दिन सकिन्छ र राजनीतिक पहुँचका आधारमा अपराधको बर्को ओढ्न पाइने हो भन्ने गिरोह अहिले सक्रिय हुन थालेको छ । केही
काठमाडौं, २१ माघ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित दुई दर्जन उच्च अधिकारीले आगामी साता एकैपटक अवकाश पाउँदैछन् । जब प्रहरी नेतृत्व परिवर्तनको बेला हुन्छ, प्रहरीभित्र अनेक रमाइला घटना देख्न पाइन्छ
काठमाडौँ, २१ माघ । चीनले किमाथांका र ओलाङचुङगोला नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट भएको छ। चिनियाँ बजारमा आ िश्रत संखुवासभा भोटखोला गाउँपालिकास्थित किमाथांकामा दैनिक उपभोग्य वस्तु अभाव देखिएको
सुर्खेत, २० माघ : कर्णाली प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रबारदेखि शुरु हुने प्रदेशसभाको हिउँदे अधिवेशनको प्रारम्भमा विधेयक दर्ता गर्ने
काठमाडौँ, १९ माघ । ‘सिमसार र जैविक विविधता’ नाराका साथ यस वर्षको सिमसार दिवस आइतबार विभिन्न कार्यक्रमसाथ मनाइँदैछ । सिमसार क्षेत्रको सही र उपयोगी व्यवस्थापन गर्दै जैविक विविधता र वन्यजन्तुको संरक्षणमा
काठमाडौं, १९ माघ । अमेरिकाबाट नेपाल साँङ्लो आँउछ भने, तराईबाट गोमन सर्प काठमाडौं आउनु कुन नौलो बिषय हो र ? त्यसो त बस चढेर तराईका लामखुट्टे पहाड चढेका छन्’ पर्यावरणविद्
खोटाङ, १८ माघ : जन्तेढुङ्गा गाउँपालिकाको चिसापानीमा गाउँपालिकाको लगानीमा सशस्त्र प्रहरी बलको सुरक्षा बेसक्याम्पको भवन निर्माण शुरु गरिएको छ । स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको जग्गामा गाउँपालिकाको रु ६९ लाख लगानीमा
सुरुङ्गा, १८ माघ : झापामा लागुऔषध प्रयोगकर्ता बढेपछि नेपाल प्रहरीले लागुऔषध दुव्र्यसन न्यूनीकरणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय झापाले हरेक वर्ष झापामा लागुऔषध
काठमाडौँ, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी बैठकमा यति समूहसँग सरकारले गरेको सम्झौताको प्रतिरक्षा गरेको भोलिपल्टै संसद्को सार्वजनिक लेखा समितिले ट्रस्टले गरेका विभिन्न लिज सम्झौतामाथि छानबिन