Logo
सुरक्षा

पछिल्लो २४ घण्टामा १३० अक्सिजन सिलिन्डर सङ्कलन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ जेठ । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा १ सय ३० वटा अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ । ती मध्ये

विस्तृत पढ्नुहोस
निषेधाज्ञा उल्लंघन गर्ने १८ सय ६ सवारी साधन नियन्त्रणमा

काठमाडौं, १७ जेठ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ८ सय ६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पछिल्लो २४ घण्टामा ८२ वटा अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौं, १७ जेठ । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ८२ वटा खाली अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ । सङ्कलन गरिएका ८२ वटा खाली, यसअघिको स्टक रहेका

तिङ्करमा सशस्त्रको बीओपी : निर्माण शुरु नहुँदै म्याद सकिँदै

– नरेन्द्रसिंह कार्की, दार्चुला, १७ जेठ: दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) निर्माणको काम शुरु भएको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको

वर्षौँपछि गाउँमा अस्थायी प्रहरी चौकी स्थापना, गाउँले खुशी

डोटी, १६ जेठ: भौगोलिकरूपमा जिल्लाको सबैभन्दा दुर्गम ठाउँ मानिँदै आएको सायल गाउँपालिका–१ छपालीमा पहिलोपटक नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी स्थापना भएको छ । अस्थायी प्रहरी चौकी स्थापना भएपछि गाउँमा शान्ति

सुरक्षाकर्मीको राशनमा १५ प्रतिशत वृद्धिः सीमा नाकामा १२० बिओपी थपिने

काठमाडौँ, १५ जेठ: सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीले खाइपाइ आएको राशनभत्तामा १५ प्रतिशत वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरक्षाकर्मीको मनोबल

आज बजेटः प्रहरीको राशनभत्ता बृद्धि होला ?

काठमाडौं, १५ जेठ । आज दिउँसो ४ बजे सरकारले बजेट सार्वजनिक गर्दैछ । बजेट भाषणको दिन सबैभन्दा ठूलो चासो सरकारी कर्मचारीलाई हुने गरेको छ । बजेटबाट नै कर्मचारीका सेवा सुविधा

प्रहरी कर्मचारीहरुका लागि कोभिसिल्ड दोस्रो डोज खोपको व्यवस्था

काठमाडौं, १४ जेठ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीहरुमध्ये कोभिसिल्ड पहिलो डोज खोप लगाएका प्रहरी कर्मचारीहरुलाई दोस्रो डोज खोप लगाउने व्यवस्था गरिएको छ । अत्यन्त

३८ हजार प्रहरीले लगाए कोरोना विरुद्धको खोप

–नारायण ढुङ्गाना , काठमाडौँ, १३ जेठ: कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरीमध्ये ३७ हजार ९६१ जनाले पहिलो मात्राको खोप लगाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म तीमध्ये

प्रहरीबाट भएको गैह्र व्यावसायिक व्यवहारको छानविनका लागि समिति गठन

जनकपुरधाम, १३ जेठ: वीरगञ्ज महानगरपालिकाको घण्टाघरस्थित चोकमा प्रहरीबाट भएको गैह्र व्यावसायिक व्यवहारको छानविनका लागि प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाँईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिले

कोरोना संक्रमणबाट जर्नेल दिनेश केसीको निधन

काठमाडौं, १३ जेठ । कोरोना भाइरसको संक्रमणबाट नेपाली सेनाका सहायकरथी दिनेशकुमार केसीको निधन भएको छ । उनको बिहिबार विहान निधन भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि एक साता अघि

संक्रमण बढ्दै गएपछि महोत्तरीको सीमा नाकामा कडाइ

वीरगञ्ज, १३ जेठ: दोस्रो चरणको कोभिड —१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको