काठमाडौं, १३ पौष । गृह मन्त्रालयले नेपाल प्रहरीका नौ जना एसएसपीलाई डिआइजी बढुवाका लागि सिफारिस गरेको छ । आज बढुवा समितिको बैठकको निर्णय अनुसार बढुवा
काठमाडौं, ११ पुस ।सबै सरकारी कर्मचारी तथा सुरक्षाकर्मीको तलब र सेवा-सुविधा कम भएकाले पनि भ्रष्टाचार बढेको अख्तियार दुरुपयोग अनुसन्धानआयोगको निष्कर्ष छ । आयोगले हरेक वर्ष मूल्यबृद्धिअनुसार कर्मचारीको तलब स्वत बढाउने
–विमलबहादुर विष्ट डोटी, ८ पुस : सुदूरपश्चिम प्रदेशका प्रहरीलाई घटनाका आरोपितलाई थुनामा राख्न समस्या हुने गरेको छ । प्रदेशका अधिकांश प्रहरीचौकीमा थुनुवा राख्ने कोठा नहुँदा समस्या भएको बताइएको छ ।
वीरगञ्ज, ७ पुस: नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले आचरण विपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता वाहिनी मुख्यालय प्रदेश नं
लहान, ७ पुस: सिरहाको सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि आज बिहान प्रेसर कुकर बम फेला परेको छ । कार्यालय खुलेपछि सरसफाइ गर्ने बेलामा कार्यालय सहयोगीले अधिकृतको कार्यकक्षको गेट
काठमाडौं, ५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर निर्देशन दिएका छन् । उनले सुरक्षा अवस्थाबारे छलफल गर्दै सुरक्षा सतर्कता बढाउन निर्देशन दिएका हुन्
त्रिशूली, ४ पुस: तारकेश्वर गाउँपालिका–१ छापाडाडाँस्थित प्रहरी चौकी दाङसिङका लागि नयाँ भवन बनाउन स्थानीयवासी मानबहादुर तामाङले एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । राज्य पुनःसंरचनापश्चात गाउँपालिका केन्द्रको सुरक्षा जिम्मेवारी
काठमाडौं,२ पुस : सरकारले सुरक्षाकर्मीको राशनभत्ता बढाउने तयारी गरेको छ । सुरक्षाकर्मीको राशनभत्ता समायानुकुल बनाउन गृह मन्त्रालयले एक समिति गठन गरेको छ । सहसचिव थानेश्वर गौतमको अध्यक्षतामा समिति गठन गरेको
रसुवा, २ पुस: गाउँघरमा अपरिचित व्यक्तिको प्रवेश भएमा उनीहरूप्रति सजग रही सुरक्षा निकायलाई खबर गर्न रसुवा प्रहरीले आग्रह गरेको छ । स्थानीयस्तरमा अपरिचित व्यक्तिबाट गत मङ्सिर २१ गते कालिका गाउँपालिका–१
काठमाडौं, ३० मंसिर । प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय प्रहरी कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् । पोखरेलले महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहत कार्यालयमा कार्यरत प्रहरी
काठमाडौं, ३० मंसिर । गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो सफलतामा सुरक्षाकर्मीको दुरुपयोग नियन्त्रणलाई प्राथमिकताका साथ राख्ने गरेका छन् । तर वास्तविकता के छ भने मन्त्रालयबाटै सुरक्षाकर्मीको दुरुपयोग बढ्दै गएको छ
काठमाडौं, ३० मंसिर । सशस्त्र प्रहरी बलले शनिबार धादिङमा ५० केजी चरेश बरामद ग¥यो । चेकिङको क्रममा चरेश बरामद भएको होइन, ग्राहक बनेर सशस्त्र प्रहरीले चरेश बरामद गरेको थियो ।