Logo
सुरक्षा

नेपाल प्रहरी प्रवक्तामा कुबेर कडायत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ साउन । नेपाल प्रहरीको प्रवक्तामा एसएसपी  कुबेर कडायतलाई ल्याइएको छ । प्रहरी प्रधान कार्यालयले कडायतलाई प्रवक्तामा ल्याएको जनाएको छ । प्रहरी प्रवक्ता रहेका

विस्तृत पढ्नुहोस
प्रहरी हेटक्वार्टरमा कोरोना संक्रमित

काठमाडौं, ११ साउन । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत केही प्रहरीमा कोरोना संक्रमण देखिएको छ । एमटी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको र उनीसँग सम्पर्क देखिएका अन्य प्रहरीको परीक्षण गर्दा

प्रहरी प्रधान कार्यालयमा देखियो कोरोना संक्रमण

काठमाडौं, ११ साउन । प्रहरी प्रधान कार्यालय नक्सालमा कोरोनाको संक्रमण देखिएको छ । त्यहाँ कार्यरत केही प्रहरीमा कोरोना संक्रमण देखिएको हो । एमटी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको र उनीहरुसँग

एपीएफ टोलीद्वारा चौपाया बरामद

पश्चिम नवलपरासी, ११ साउन । पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाँउपालिका ५ स्थित रतनगंजबाट साउन ९ गते राति एपीएफ टोलीले करीब १७ लाख रुपैयाँ बराबरको अवैध चौपाया बरामद गरेको छ ।

भारतीयलाई रौतहट प्रवेश नदिँदा सशस्त्र प्रहरीमाथि आक्रमण

रौतहट, १० साउन : सीमानाका बन्द रहेको अवस्थामा एक भारतीय महिलालाई रौतहट प्रवेशमा रोक लगाउँदा भारतीयद्वारा सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । भारतीयको आक्रमणबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी

एकै दिन सशस्त्र प्रहरीका १८ जनामा कोरोना संक्रमण

काठमाडौं, ९ साउन । आज एकै दिन सशस्त्र प्रहरीका १८ जनामा कोरोना भाइरसको संक्रमण पत्ता लागेको छ । सबै संक्रमित कोशी प्रादेशिक अस्पतालमा नमुना परीक्षणका क्रममा संक्रमण पत्ता लागेको हो

खलङ्गामा गण स्थापना हुँदै

दार्चुला, ९ साउन: भारत र चीनसँग सीमा जोडिएको व्यास गाउँपालिका–१ छाङ्गरुको कौवा र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तथा सदरमुकाम खलङ्गामा सशस्त्र प्रहरीको गण स्थापना हुने भएको छ

चालू आवमा १२५ वटा विओपी निर्माण हुने

विराटनगर, ८ साउन: नेपाल सरकारको सहमतिमा नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिले उद्योगी र व्यवसायी उत्साहित बनेका छन् । उद्योगी व्यवसायीले सङ्घीय सरकारले चालू आवका लागि सार्वजनिक गरेको

जङ्गी अड्डामा दोस्रो सैनिक आचारसंहिताको समापन

काठमाडौँ, ८ साउन: सैनिकलाई नैतिकवान, चरित्रवान, सैनिक मूल्य मान्यता, आचरण, देशभक्ति, निस्वार्थ सेवाभाव र उच्चस्तरको अनुशासन कायम गर्ने हेतुले आयोजना गरिएको दोस्रो सैनिक आचारसंहिता २०७७ सप्ताह आज सम्पन्न भएको छ

केवाबेँसीमा अस्थायी प्रहरीचौकी स्थापना

खाँदबारी, ८ साउन: धनकुटा र सङ्खुवासभाको सिमाना केवाबेँसीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । धर्मदेवी नगरपालिका–८ मा पर्ने धनकुटा र सङ्खुवासभाको सिमानामा पटक–पटक चौकी माग गरे पनि स्थापना हुन

पञ्चेश्वरमा सशस्त्र प्रहरीको आफ्नै भवन बन्दै

बैतडी, ७ साउन: पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा सशस्त्र प्रहरीको आफ्नै भवन बन्ने भएको छ । पञ्चेश्वरमा गत असार १६ गते सीमा निगरानी चौकी(बिओपी) स्थापना गरिएको थियो । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ

सप्तरीमा एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

सप्तरी, ६ साउन । सप्तरी जिल्लाको बोधेबसाईन नगरपालिका ९ स्वर्णपट्टीबाट साउन ५ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही नगरपालिका ८ बस्ने २२ बर्षिय मनोजकुमार मण्डललाई पक्राउ गरेको छ ।