Logo
सुरक्षा

नाकाबाट हुलका हुल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ९ चैत । महादेव अवस्थीरमहेन्द्रनगर,शंकरप्रसाद खनालरनेपालगन्ज स् भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि विभिन्न कामले त्यहाँ रहेका नेपाली हुलका हुल स्वदेश फर्किन थालेका छन्।

विस्तृत पढ्नुहोस
कोरोना रोकथाम गर्न छवटा कार्यदल, शङ्का लागे नियन्त्रण गरिने

काठमाडौँ, ९ चैत । सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न जारी निर्देशन अवज्ञा गर्नेलाई नियन्त्रणमा लिएरै भए पनि कोरोना रोकथामको पहल गर्ने भएको छ । कोरोना भाइरस सङ्क्रमण

कोरोनाबाट बच्न सजग हुँदै स्थानीय तह

काठमाडौँ, ९ चैत । कोरोना भाइरसबाट बच्न अधिकांश स्थानीय तह आ–आफ्नै ढङ्गले सजग भएका छन् । स्थानीय नागरिकलाई सरसफाइमा जोड दिँदै, भीडभाडमा नजान तथा अनिवार्य साबुनपानीले हात धुन जनप्रतिनिधिले अभियान

शीर्ष नेता ‘सेल्फ आइसोलेसन’मा

काठमाडौँ, ९ चैत । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण राजनीतिक दलले आ–आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोरोना भाइरसबाट सचेत हुन थालेको छ

कोरोनाविरुद्ध सेनाको यस्तो छ तयारी

काठमाडौँ, ८ चैत : नेपाली सेना पनि संयुक्त र आफ्नै प्रयासमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि उच्च तयारीका साथ काम गरिरहेको छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार केन्द्रमा केही

कोरोना भाइरसको संक्रमणमा रोक लगाउन सबै सुरक्षा निकाय उच्च सतर्क

काठमाडौँ, ८ चैत  : कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) को उच्च जोखिम रहेको नेपालमा तीनै तहका सुरक्षा निकाय उच्च सतर्कताका साथ तयारीमा जुटेका छन् । सीमा जोडिएका देश चीन र भारतमासमेत

कोभिड–१९ : भ्रामक अडियोबारे प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं, ८ चैत : नेपालमा कोरोना देखिएको भनी सामाजिक सञ्जालमा भाइरल बनेको भ्रामक श्रव्य सामग्री (अडियो)का विषयमा नेपाल प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब

प्रश्नपत्रको सुरक्षा चिन्ता

काठमाडौं, ७ चैत । विश्वविद्यालय तथा विद्यालय तहका परीक्षा स्थगन भएपछि प्रश्नपत्रको सुरक्षा चिन्ता देखिएको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) का प्रश्नपत्रको सुरक्षा कसरी गर्ने भनेर शिक्षा मन्त्रालयलाई बढी चुनौतीपूर्ण

यात्रु आवतजावतमा कडाइ, ढुवानी नरोकिने

काठमाडौं, ७ चैत । सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न नेपाल–भारत सीमा क्षेत्रमा थप कडाइ गर्नेसहितका निर्णय गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समिति, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा

जोखिमसँग जुध्न सेनाको तयारी

काठमाडौं, ७ चैत । मुलुकभित्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन र सम्भावित जोखिम सामना गर्न नेपाली सेनाले चेतनामूलकसहित विभिन्न गतिविधि अघि बढाएको छ। सेनाले आवश्यक पर्दा परिचालन हुनेगरी

खुसीले बढाउँछ रोग प्रतिरोधात्मक क्षमता

काठमाडौँ, ७ चैत । आज अन्तर्राष्ट्रिय खुसी दिवस । तर यस पटक विश्वको खुसीमा कोरोनाको ग्रहण लागेको छ । यद्यपि मानिस खुसी हुने उपायको खोजी गरिरहेकै छन् । संयुक्त राष्ट्रसङ्घले

कोरोना विशेष अस्पताल आजदेखि सञ्चालन

चितवन, ७ चैत । कोरोना भाइरस सङ्क्रमितका लागि निर्माण गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पताल शुक्रबारदेखि सञ्चालन हुँदैछ । भरतपुरको प्रदर्शनी स्थलमा निर्माण भइरहेको अस्पतालमा ५० बेडको क्षमतामा शुक्रबारबाटै ओपीडी