Logo
सुरक्षा

प्रेमिकालाई गोली हान्न सिकाउने निरीक्षक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३० फागुन । रमेशचन्द ठकुरी प्रहरी महानिरीक्षक हुँदा १ नम्वर गणको गणपतिमा एसपी कमल जिटी थिए । ठकुरीका विश्वास पात्र अधिकृत थिए जिटी । आइजिपी

विस्तृत पढ्नुहोस
नेपालमा कोरोना परीक्षण कति विश्वसनीय ?

काठमाडौँ, ३० फागुन । कोरोना (कोभिड–१९) विश्वका एक सय २५ देशमा फैलिसकेको छ । बिहीबारसम्म विश्वभर एक लाख ३० हजार संक्रमित भएका छन् । तर, नेपालमा अहिले कोही पनि संक्रमित नभएकोमा एकातिर

कोरोना भित्रिन नदिन सुरक्षामा कडाइ

काठमाडौँ, ३० फागुन । कोरोना भाइरस (कोभिड–१९) ले विश्वमा महामारीको रूप लिएपछि मुलुकभित्र सङ्क्रमण भित्रिन नदिन सरकारले सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ । नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण

कोरोना रोकथाम र नियन्त्रण रणनीति सार्वजनिक

काठमाडौं, ३० फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कोरोना भाइरस (कोभिड–१) को रोकथाम तथा नियन्त्रण रणनीति र योजना सार्वजनिक गरेको छ। मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना संक्रमण नेपालमा फैलिन

जमघट नगरौं : भोज, उत्सव, पर्व, मेलामा सचेत

काठमाडौं, ३० फागुन । सरकारले ठूला जमघट हुने सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन आह्वान गरेको छ। संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहमार्फत यस्तो

चीनबाट सहज रुपमा सामान आउन सुरु

काठमाडौं, ३० फागुन । कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन सुरु भएको छ । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका

बालविवाह रोक्न कार्डमै जन्ममिति

काठमाडौँ, २९ फागुन । उमेर नपुगी बिहे गर्दा कानुन लाग्छ। उमेर पुगेको प्रमाण थाहा पाउने कसरी ? त्रियुगा नगरपालिकामा अभियान चलाइएको छ– निमन्त्रणा कार्डमै उमेर खुलाउने। त्रियुगा–१२ त्रिवेणी टोलकी २५

जडीबुटीमा छ प्रतिरोधी क्षमता, भाइरससँग लडने शक्ति भएको दावी

काठमाडौँ, २८ फागुन । नेपालका वनस्पतिविज्ञ तथा अध्येताले गरेको अध्ययनमा नेपालका जडीबुटीमा भाइरलसँग लड्न सक्ने प्रचुर क्षमता रहेको पाइएको छ । नेपालमा ११ हजार ९७१ प्रजातिका वनस्पतिमध्ये ८१९ प्रजातिका औषधिजन्य जडीबुटी

भ्याए जाँच, नभ्याए पास

काठमाडौँ, २८ फागुन । विराटनगरको रानी नाकामा कोरोना भाइरस संक्रमण परीक्षणका लागि हेल्थ डेक्स राखिएको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेले मंगलबार हेल्थ डेस्कको सुरुआत गरेका थिए। सीमा नाका र हवाईमार्गबाट

आफताव पुत्र इन्स्पेक्टर आलम ‘फरार’

काठमाडौं, २७ फागुन । पूर्वमन्त्री मोहम्मद आफताव आलम १२ वर्षअघिको बम विष्फोटको घटनामा संलग्न भएको अभियोगमा यतिबेला नख्खु कारागारमा छन् । २०६४ सालमा भएको घटनामा उनी गत असोजमा पक्राउ परेका

शान्ति सेनामा सेनाको संख्या बढ्दै,प्रहरीको संख्या घट्दै

काठमाडौं, २७ फागुन । संयुक्त राष्ट्रसंघमा शान्ति मिशनमा जाने सैनिक धेरै बढाउने देशमध्ये नेपाल हालै चौथौं स्थानमा उक्लिएको छ । नेपाली सेनाले गर्वसाथ विज्ञप्ति नै निकालेर गत शुक्रबार यसको जानकारी

युएईमा दुई नेपालीमा कोरोना

काठमाडौँ, २७ फागुन । संयुक्त अरब इमिरेट्स (युएई) मा दुई नेपालीमा कोरोना (कोभिड–१९) पुष्टि भएको छ । सोमबार कोरोना पोजेटिभ देखिएका १४ नयाँ केसमा दुई नेपाली रहेको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको