Logo
अपराध

बेचिएकी महिलाको भारतको सिमलाबाट उद्धार

-रिपोर्टर्स नेपाल/संवाददाता

महेन्द्रनगर, २६ माघ । भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पु¥याएको छ । सिमलामा स्याउ फार्म सञ्चालन

विस्तृत पढ्नुहोस
लागूऔषधसहित कुमाल पक्राउ

कास्की,२६ माघ । लागूऔषध सहित एक पुरुषलाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२७ बगदी खोला भन्ने स्थानबाट नियन्त्रित लागूऔषध ४७ एम्पुल फेनरागन, ४७ एम्पुल नुफिन र ४७ एम्पुल

स्रोत नखुलेको ७० लाख रुपैयाँ सहित पक्राउ

काठमाडौं, २६ माघ । काठमाडौं महानगरपालिक–१६ बालाजु बाईपासबाट स्रोत नखुलेको नगद रकमसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ६९ लाख ९९ हजार रुपैयाँ सहित नुवाकोट ककनी गाउँपालिका–३ चाउथे घर भएका

मूर्तिसहित किशोर पक्राउ

काठमाडौं, २६ माघ । काठमाडौं महानगरपलिका–१७ धोबिचौरस्थित सडकबाट १ थान पँहेलो रंगको धातुको मुर्ति, नगद १ लाख ४ हजार ७ सय ४० रुपैयाँ र २ थान मोबाइल सहित एक किशोर

दुई दशकदेखि करोडौँ ठगी गर्दै आएका फरार ईश्वरीप्रसाद पक्राउ

लुम्बिनी, २६ माघ । विगत दुई दशकदेखि देशका विभिन्न उद्योग तथा व्यावसायिक प्रतिष्ठानबाट करोडौँ ठगी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । ठगी मुद्दामा पक्राउ

फरार चार प्रतिवादी १० वर्षपछि पक्राउ

काभ्रेपलाञ्चोक, २६ माघ । जालसाजी मुद्दाका चार फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाउने भएको छ

हत्याको आरोपमा महिला पक्राउ

बैतडी, २६ माघ । हत्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन् । महरालाई उनकी सौता

सालकसहित एक पुरुष पक्राउ

कैलाली,२५ माघ । दुर्लभ बन्यजन्तु सालक सहित एकजना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका–४ छोट्की बलियास्थित चोरी खोलाबाट दुर्लभ वन्यजन्तु जीवित सालक सहित सोही नगरपालिका–१ बस्ने जनक चौधरीलाई सोमबार दिउँसो

किशोरीलाई जबरजस्ती बलात्कार गर्दा…

बर्दिया, २५ माघ । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मधुबन नगरपालिका–४ बस्ने २५ वर्षीय प्रकाश चौधरी

सिलाजितसहित युवक पक्राउ

काठमाडौं, २५ माघ । आवश्यक कागजात विना निर्यात गर्न लागेको सिलाजित सहित युवकलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको कार्गो कम्प्लेक्सबाट आवश्यक कागजात विना निर्यात गर्न लागिएको करिब

कम गुणस्तरका स्टेशनरी सामग्री बिक्री गर्ने क्षेत्री पक्राउ

बर्दिया, २५ माघ । कम गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु ब्राण्डेड भन्दै बर्दिया जिल्लाका केही विद्यालयहरूमा उच्च मूल्यमा बिक्री गरी सर्वसाधरणलाई झुक्याई ठगी गरेको एकजना पक्राउ परेका छन् । अभियोगमा

अवैध रुपमा लैजाँदै गरेको ५ हजार किलो केराउसहित ट्रक चालक पक्राउ

कपिलवस्तु, २५ माघ। यशोधरा गाउँपालिका-७ मर्यादपुरस्थित सडकबाट युपि ५५ टि २२९५ नम्बरको ट्रकमा अवैध रुपमा लैजाँदै गरेको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको ५ हजार किलो केराउ सहित ट्रकका चालक