Logo
अपराध

स्रोत नखुलेको ३८ लाख रकमसहित युवक पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

धनुषा, २२ पुस: धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय

विस्तृत पढ्नुहोस
महिलालाई भारतको कोठीमा विक्रि गर्ने अनिशा तामाङ पक्राउ

काठमाडौं, २२ पुस । पोखरा लैजान्छु भन्दै बेहोस बनाई महिलालाई भारतको कोठीमा पु¥याई बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । नुवाकोट दुप्चेश्वर गाउँपालिका–५ ठेगाना भएकी २६ वर्षीया अनिशा तामाङ

पोर्चुगल पठाइदिन्छु भनि ठगी गर्ने ट्राभल्सका सञ्चालकसहित २ जना पक्राउ

काठमाडौं, २२ पुस । पोर्चुगल पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित यूनिवर्ल्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालीका सञ्चालक र व्यवस्थापक

चोरीमा प्रयोग हुने विभिन्न औजार तथा हतियारसहित पक्राउ

काठमाडौं, २२ पुस। चन्द्रागिरी नगरपालिका-१५ स्थित सडकबाट चोरीमा प्रयोग हुने विभिन्न औजार तथा हतियार सहित अछाम मंगलसेन नगरपालिका-९ घर भएका १९ वर्षीय निरज खत्रीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ

मोटरसाइकल चोरी गरिरहेको अवस्थामा ३ जना पक्राउ

पर्सा, २२ पुस। वीरगंज महानगरपालिका-१५ शिरोमणि टोल र सोही महानगरपालिका-१४ घण्टाघरबाट २ वटा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-१५ बस्ने

बढे लागुऔषध कोरोबारी

– दीपक बोहरा तुलसीपुर, २२ पुस : इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा लागुऔषधका कारोबारी बढेका छन् । तुलसीपुरमा लागुऔषध कारोबार व्यापक हुन थालेकाले यसलाई नियन्त्रण गर्न मुख्य प्राथमिकता दिइएकाले हिरासतमा

प्रधानसेनापति शर्माको स्वास्थ्यवस्था कस्तो छ ?

काठमाडौं, २१ पौष । प्रधानसेनापति प्रभुराम शर्मा यतिबेला भारतमा छन् । उनको मेदान्त अस्पतालमा उपचार भइरहेको छ । शर्माको किड्नीको स्टोनको शल्यक्रिया भइसकेको छ । उनी शल्यक्रियापछि थप उपचारका लागि

‘सिरियल किलर’ चार्ल्स शोभराज कहिले जेलबाट छुट्लान् ?

काठमाडौं, २१ पौष । सिरियल किलर चार्ल्स शोभराजको मुद्दाको आज पनि सुनुवाई हुन सकेन । आज शोभराजको मुद्दा हेर्न नमिल्नेमा राखियो । सुनुवाईका लागि न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको

महिलालाई बेहोस पारेर भारतमा बिक्री गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं, २१ पुस । पोखरामा काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारी भारतमा पु¥याएर बिक्री गरेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा

मन्त्रिपरिषदको बैठकले कस्लाई बनाउला गुप्तचर प्रमुख ?

काठमाडौं, २१ पौष । मन्त्रिपरिषदको बैठकले गुप्तचर प्रमुखको टुंगो लगाउने भएको छ । आज बस्ने बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखको टुंगो लगाउने भएको हो । प्रधानमन्त्री कार्यालय मातहतको राअविको प्रमुखमा

राजमार्गमा लुटपाट गर्न खोज्ने पक्राउ

राँझा, २१ पुस । पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीसाधनलाई रोकेर जबर्जस्ती लुटपाट गर्न खोज्ने ६ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाको जङ्गलमा गए राति राजमार्गमा

प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

पर्वत, २० पुस। प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा कुश्मा नगरपालिका-१२ बस्ने ४६ वर्षीय झलक प्रसाद रिमाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्बतको प्रहरी निरीक्षक कार्यकक्षमा