Logo
अपराध

स्रोत नखुलेको ८ लाख २० हजार रुपैयाँसहित पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

मोरङ, १२ कात्तिक। बिराटनगर महानगरपालिका-१८ भेडियारीबाट स्रोत नखुलेको नगद ८ लाख २० हजार रुपैयाँ सहित झापा बिर्तामोड नगरपालिका-३ बस्ने ३४ वर्षीय उमेश साहलाई बुधबार प्रहरीले

विस्तृत पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा पक्राउ

काठमाडौँ, १२ कात्तिक। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँ डेरा गरी बस्ने नुवाकोट घर भएका ३७ वर्षीय सागर तामाङ समेत ६ जनालई कौडा खेलिरहेको अवस्थामा बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

डाका गिरोहका योजनाकार पक्राउ

महोत्तरी, १२ कात्तिक: डकैती घटना भएको चार महिनापछि प्रहरीले डाका गिरोहका मुख्य योजनाकारलाई पक्राउ गर्न सफलता पाएको छ । गत असार ३ गते राति जिल्लाको सम्सी गाउँपालिका–१ पर्सादेवाड बस्तीस्थित राजीव

तास खेलिरहेका वडाध्यक्षसहित नौ जना पक्राउ

त्रिशूली, १२ कात्तिक: नुवाकोटको सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विदुर नगरपालिका–४ स्थित

श्रीमानले आफ्नै श्रीमतीको शरीरमा मट्टितेल छर्केर आगो लगाएपछि…

ललितपुर, ११ कात्तिक: ललितपुरमा एक पुरुषले आफ्नी श्रीमतीको शरीरमा आगो लगाएका छन् । ललितपुरको गोदाबरी नगरपालिका–१३ का राजु देशारले श्रीमती २७ वर्षीया मुना देशारको शरीरमा मट्टितेल छर्केर आगो लगाएको महानगरीय

बागलुङको आठ कार्यालय, १९ घरमा तोडफोड र चोरी

गलकोट, ११ कात्तिक: बागलुङको निसीखोला गाउँपालिकाको विभिन्न कार्यालय, विद्यालय र घरमा तोडफोड तथा चोरी भएको छ । मङ्गलबार राति गाउँपालिकाको कार्यालयसहित वडा नं ३ र वडा नं ४ को कार्यालय,

नरेफाँटबाट दुई किलो ५०० ग्राम चरेससहित दुई पक्राउ

काठमाडौँ, ११ कात्तिक: काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट दुई किलो ५०० ग्राम चरेससहित दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका बालाजु बोहराटार बस्ने १९ वर्षीय युवराज स्याङ्बो र जुलावसिंह

अच्युत–मिना अशक्त प्रहरी कर्मचारी वृत्ति स्थापना

काठमाडौं, ११ कात्तिक । नेपाल प्रहरी स्मारक गुठी र पूर्व प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेल बिच नेपाल प्रहरीमा कार्यरत अशक्त प्रहरी कर्मचारीहरूको जीविको पार्जन तथा औषधि उपचारमा सहयोग पुर्‍याउने उद्देश्यका

आफ्नै डेरामा तास खेलाउने गुरुङसहित ७ जना पक्राउ

कास्की, ११ कात्तिक । तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१४ बिपि मार्ग डेरा गरी बस्ने ३६ वर्षीय खिल बहादुर गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा गुरुङ लगायत ७

अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोज्दा…

काठमाडौं, ११ कात्तिक । अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा काठमाडौं गोकर्णेश्वर–८ बस्ने

बोक्सीका आरोपमा महिलालाई कुटपिट गर्ने युवक पक्राउ

लहान, ११ कात्तिक: दलित महिलालाई कुटपिट गरेका आरोपमा प्रहरीले सिरहाका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका– १० पर्चिलवाका रामविलाश यादव छन् कल्याणपुर– १० का ५३ वर्षीया

चार हजार दुई सय मिटरको उचाइमा निर्माण भईरहेको चेक पोष्ट भवन

चार हजार दुई सय मिटरको उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ७ मौवाटारस्थित कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको निर्माण गर्दै गरेको जाँच केन्द्र (चेक पोष्ट) भवन । चेक पोष्टदेखि