Logo
अपराध

छायाँनाथ राराका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सारुसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ

विस्तृत पढ्नुहोस
अदालतबाट हत्कडीसहित भागेका थुनुवालाई सहयोग गर्ने ३ जनाविरुद्ध पनि मुद्दा दर्ता

काठमाडौं,१५ माघ । जिल्ला अदालत काठमाडौं परिसरबाट भागेका एक जना थुनुवालाई सहयोग गरेको आरोपमा तीन जनाविरुद्ध पनि मुद्दा दायर भएको छ । अदालतबाट १८ पुसमा हत्कडीसहित भागेका ठगी मुद्दाका थुनुवा

घुस लिनेदिने दुवैविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचारको मुद्दा

काठमाडौं,१४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिनेदिने दुवैलाई भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागमा कार्यरत करारका कर्मचारी प्रदीप भट्टराई र उनलाई

पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख ठग्ने न्यौपाने पक्राउ

काठमाडौं, १२ माघ । पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख ठगी गरेको अभियोगमा नुवाकोट लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका नेपालटारका २४ वर्षीय रोजिन न्यौपाने पक्राउ परेका छन् ।

तीस लाख नगदसहित हुण्डी कारोबारमा संलग्न प्रसाईँ र राई पक्राउ

काठमाडौँ, १२ माघ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–१० अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाई र सुनसरीको धरान उपमहानगरपालिका–११ घर भई काठमाडौं महानगरपालिका–६ नयाँबस्ती बस्ने ३० वर्षीय विश्वास

सुशील गर्बुजाको हत्यामा संलग्न चार जना पक्राउ

काठमाडौं, १२ माघ । सदरमुकाम बेनी बजारमा भएको हत्या घटनामा संलग्न चार जना पक्राउ परेका छन् । बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगङ्गा गाउँपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको बिहीबार साँझ

१ लाख ५० हजार घुससहित पक्राउ परेकी लेखा अधिकृत महत भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं,१२ माघ । मालपोत कार्यालय ताप्लेजुङका मालपोत अधिकृत पनेरु महत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् । विशेष अदालतका न्यायाधीश एकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले शुक्रबार

हिरासतबाट थुनुवा भगाई आफूपनि भागेका पूर्वप्रहरी जवान १६ वर्षपछि पक्राउ

काठमाडौं, १२ माघ । हिरासतबाट थुनुवा भगाई आफूपनि भागेका पूर्व प्रहरी जवान वीरबल राय यादव पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फरार पूर्वप्रहरी यादवलाई पक्राउ गरी आज

सामूहिक हत्या प्रकरण: फरार प्रतिवादी २० वर्षपछि पक्राउ

सङ्खुवासभा, ११ माघ । सङ्खुवासभाको सिद्धकालीमा सामूहिक हत्या प्रकरणमा संलग्न एकजना महिला पक्राउ परेकी छन् । सामूहिक हत्या प्रकरणमा फरार रहेकी चैनपुर नगरपालिका–३ की ३५ वर्षीया कैली तामाङ पक्राउ परेकी

सुनील पौडेल र विकल पौडेललाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ, ११ माघ । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

भेपमा सुन तस्करी प्रकरण: राहुल महरालाई छाड्न उच्च अदालतले गर्‍यो अस्वीकार

काठमाडौं,११ माघ । सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेको पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएको छ । बिहीबार न्यायाधीशद्दय अञ्जु उप्रेती

काठमाडौंबाट एक जना नक्कली डाक्टर पक्राउ

काठमाडौं,८ माघ । काठमाडौंबाट एक जना नक्कली डाक्टर पक्राउ परेका छन् । प्रहरीले काठमाडौंबाट नक्कली डाक्टर सम्बुद्ध भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धौलागिरि पोलिक्लिनिक सञ्चालन