Logo
अपराध

सुनजस्तो धातु देखाई ठगी गर्ने गिरोह पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ भदौ । प्रहरीले सुनजस्तो धातु देखाई ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई बालाजु एरियाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा

विस्तृत पढ्नुहोस
अमेरिकाबाट पार्सल आएको गाँजा र हेरोइनसहित १० जना पक्राउ

काठमाडौ ३१ भदौ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र  दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ

गैह्रीगाउँ हत्या प्रकरण: थप एक जना पक्राउ

काठमाडौं,३१ भदौ । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा शुक्रबार राति ४ जनाको क्रूर तरिकामा भएको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरले सिसिटिभी फुटेजमा देखिएका एक युवकलाई

यूके पठाईदिन्छु भनी २० लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, २९ भदौ । वैदेशिक रोजगारीको लागि यूके पठाइदिन्छु भनि रकम ठगी गर्ने मुक्तिराज बोम्जन पक्राउ परेका छन् । प्रकाश कठायतसहित सात जनालाई जनालाई वैदेशिक रोजगारीमा पठाइदिने भनि उनले २०

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ २९ भदौ । केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले  ३४ लाख गुमाए । गिरोहले त्यहाँ

मादक पदार्थ सेवन गरी बुबाको हत्या

दाङ, २९ भदौ । मादक पदार्थ सेवन गरेका एक स्थानीय व्यक्तिले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या

६० किलो सुन प्रकरण: दावा पत्नी अमलासहित ४ नेपाली फरारको सूचीमा

काठमाडौं,२७ भदौ । गत साउन ३ गते बरामद भएको ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ

गुण्डागर्दीमा संलग्न श्रेष्ठ आपराधिक लाभ लिएको अभियोगमा पक्राउ

काठमाडौं, २७ भदौ । आपराधिक लाभ (एक्स्टर्सन) लिएको अभियोगमा प्रहरीले सुरजकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका ३२ बस्ने ३३ वर्षीय श्रेष्ठलाई प्रहरीले गत सोमबार पक्राउ गरेको हो । श्रेष्ठले

विभिन्न कम्पनी खडा गरेर सुन तस्करी

काठमाडौं, २७ भदौ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले कम्पनी नै खडा गरेर सुन तस्करी गरेको पाइएको बताएको छ । हङ्कङबाट नेपालमा सुन तस्करीका लागि विभिन्न सात वटा कम्पनी

घुस लिँदै गर्दा प्रधानाध्यापक परे अख्तियारको फन्दामा

काठमाडौं, २६ भदौ । बर्दियाको राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुरस्थित सरस्वती बाल प्रथामिक बिद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । आज

हत्या अभियोगमा ७२ वर्षीय बृद्ध पक्राउ

काठमाडौं, २६ भदौ । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका स्थायी घर भई काठमाडौं महानगरपालिका–८ गौशाला ओरालो वनकालीस्थित मानव सेवा कल्याण आश्रममा बस्ने ७२ वर्षीय जगतबहादुर तामाङ हत्या अभियोगमा पक्राउ परेका छन्

प्रहरी बरिष्ठ हवल्दार बिष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले प्रहरी प्रभाग बुढानिलकण्ठ, काठमाडौंमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार बिष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बरिष्ठ हवल्दार सिंहले खोलाको ढल सरसफाई